Logo मंसिर १४, २०७७ आइतबार


लाइभ अपडेट : कोरोना भाइरस

नेपालमा कोरोना भाइरस
मृत्यु
१,१७४
संक्रमित
२,०२,३२९
निको भएका
१,६२,२४३
विश्वमा कोरोना भाइरस
मृत्यु
१२,८८,६७,७२४
संक्रमित
५,२४,०६,३९९
निको भएका
३,६६,५४,३८६
अपडेटः 12 November, 2020 11:20 am । स्रोत : coronavirus.jhu.edu
कोरोना अपडेट
बागमती प्रदेशमा कोरोना संक्रमणबाट ६ सयको निधन

बाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा एक लाख १७ हजार १ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट हानका निवर्तमान अध्यक्ष शाक्यको निधन

काठमाडौं । कोरोना संक्रमण भएका होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ । ७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ओम अस्पतालमा मृत्यु

हेटौंडामा थप १ संक्रमितको को मृत्यु

हेटौंडा । थप एक कोरोना संक्रमितको शुक्रबार बिहान मृत्यु भएको छ । वडा नम्बर ५ की ६४ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो । एक साता अगाडि गरिएको पीसीआर

तीन करोड ९६ लाख संक्रमणमुक्त, १३ लाख ६४ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा तीन करोड ९६ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा तीन करोड ९६ लाख ९४ हजार सात सय ७५ जना संक्रमित कोरोनामुक्त भएका

तीन करोड ९३ लाख संक्रमणमुक्त, १३ लाख ५३ हजारको मृत्यु

काठमाडौं । विश्वभरमा तीन करोड ९३ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बिहीबार बिहानसम्ममा तीन करोड ९३ लाख १६ हजार एक सय ९२ जना संक्रमित कोरोनामुक्त भएका

थप १,४४२ मा काेराेना संक्रमण पुष्टि, ३,५३८ जना निकाे भए

नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ८२ हजार ७ सय ८० पुगेको छ ।

कोरोना जितेर केसी घर फिर्ता

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोरोना संक्रमणमुक्त हुनुभएको छ । गत कात्तिक २५ गते उपचारका लागि मेडासिटी अस्पताल ललितपुर भर्ना हुनुभएका उहाँ मंगलबार डिस्चार्ज हुनुभएको हो । निमोनिया र

थापाले जिते काेराेना

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापा कोरोना संक्रमण मुक्त हुनुभएको छ । २५ दिनअघि संक्रमण भएसँगै  होम आइसोलेसन रहँदै आउनुभएका उहाँले बुधबार जाँचका

भोजपुरमा पहिलो पटक संक्रमणबाट १ को मृत्यु

कविता खड्का भोजपुर । जिल्लामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । षडानन्द नगरपालिका –८ तुङगेछाकी २४ बर्षीया युवतीको सोमबार मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिनुभयो

होम आसोलेसनमै संक्रमितको ज्यान गयाे

पाँचथर । मिक्लाजुङ गाउँपालिकामा कोरोना संक्रमितको मृत्यु भएको छ । ४७ वर्षीय व्यक्तिको मंगलबार बेलुका होम आइसोलेसनमा मृत्यु भएको हो । ज्वरो आएपछि ती व्यक्तिलाई विराटनगरको नोबेल अस्पतालमा गत कात्तिक