सुर्खेत । कर्णाली प्रदेशले चैतेदशैंकाे अवसरमा सार्वजनिक बिदा दिएकाे छ । चैत शुक्ल अष्टमीका अवसरमा प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको हो । कर्णाली सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका
घरपरिवारले अनिवार्य रुपमा तीन हजार थपेर बैंकमा खाता खोल्नुपर्ने गरिएको गाउँपालिकाले जनाएको हो ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले चैते दशैंमा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले चैते दशैंको दिन प्रदेशभरिका सरकारी कार्यालय तथा शिक्षण संस्थालाई बिदा दिएको हो । कर्णाली प्रदेशको आन्तरिक
सुर्खेत । कर्णाली प्रदेश सरकारमा नवनियुक्त तीन मन्त्रीकाे सपथ आज (आइतबार) हुँदैछ। शनिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एमाले माधव नेपाल समूहका नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, अमरबहादुर थापालाई भौतिक
काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएकाे छ। नयाँ मन्त्रिमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रीमा अमर बहादुर थापा, उद्योग, पर्यटन, वन तथा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक साताभित्र मन्त्रिमण्डल पुनर्गठन गर्नुहुने भएको छ । नेपाली कांग्रेस र फ्लोर क्रस गरेर विश्वासको मत दिएका नेकपा एमालेका सांसदलाई समेटेर मुख्यमन्त्री शाहीले
निष्कासित हुनेमा प्रदेशसभा सदस्यत्रय नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाही रहेका छन् ।
बाँके । कोहलपुर नगरपालिका रोहिनी खोला नजिकै बस र ट्रक एकआपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ३८ जना घाइते भएका छन्। जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजु
मुख्यमन्त्री शाहीले माग्नुभएको विश्वासको मतमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चार सांसदले फ्लोर क्रस गरेर मत दिएपछि मुख्यमन्त्री पद जोगिएको हो ।
सुर्खेत । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा सरकारलाई विश्वासको मत दिन आग्रह गर्नुभएको छ। प्रदेशसभाको शुक्रबार बसेको बैठकमा शाहीले प्रदेशसभा सदस्यहरुसमक्ष विश्वासको मत माग्नुभएको हो । नेकपा एमालेले समर्थन फिर्ता