कर्णाली प्रदेश
बजेट अभावमा खानेपानी आयोजना अलपत्र

जाजरकोट ।  जाजरकोटमा १० वर्षयता बनेका ४०० भन्दा बढी खानेपानी आयोजना अलपत्र भएका छन् । सम्बन्धित सरकारी निकाय र उपभोक्ताले मर्मतमा ध्यान नदिएकाले ती आयोजना अलपत्र परेका हुन् । खलंगा

पहिरो त्रासदीः सल्यानका सात सय परिवार जोखिममा

सल्यान । सल्यानका सात सय बढी घर परिवार पहिरोको जोखिममा रहेको देखिएको छ । वर्षा शुरु भएसँगै ठाउँठाउँमा पहिरो जाने क्रम शुरु भएसँगै जिल्लाका सात सय भन्दा बढी घर परिवार

 हराएका १३१ महिला-बालबालिका अझै फेला परेनन्

सुर्खेत ।  गत आर्थिक वर्ष यहाँ हराएकामध्ये अहिलेसम्म १३१ जना महिला तथा बालबालिका फेला नपरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको तथ्याङ्कमा

पहिरोले घर पुरिँदा एकै घरका दुईको मृत्यु

जाजरकोट । पहिरोमा परी जाजरकोटमा २ जनाको ज्यान गएको छ । अविरल बर्षा पछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाँउपालिका–६ गर्खाकोट छिर्कमा ५५ बर्षीया लालि बुढा र उहाँकै नातिनी

अदुवा रोप्ने किसानलाई प्रति हेक्टर १० हजार अनुदान

मिना बुढाथोकी सल्यान । किसानहरुले अदुवा खेति गरे वापत अनुदान प्राप्त गरेका छन् । एक हेक्टर भन्दा बढि क्षेत्रफलमा अदुवा खेति गरे वापत जिल्लाका २८ स्थानमा रहेका अदुवा उत्पादक समुह,

आफैँले चलाएको गोली लागेर सैनिक घाइते

डोल्पा । एकजना नेपाली सेनाका जवान आफैँले चलाएको गोली लागेर  घाइते भएका छन् । बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन् । शे–फोक्सुण्डो

सैनिक आफैले गोली चलाएः शख्त घाइते

काठमाडौं । डोल्पामा एकजना नेपाली सेनाका जवान आफैंले चलाएको गोली लागेर शख्त घाइते भएका छन् । बिहीबार ड्यूटीमा रहेका २२ वर्षीय ध्रुव चन्दले असावधानीवश आफैँले गोली चलाउँदा घाइते भएका हुन्

कर्णाली अस्पतालमा बिद्यार्थी र प्रहरीबीचको झडप(भिडियो हेर्नुहोस्)

काठमाडौं । जुम्लामा प्रहरी र बिद्यार्थीबीच झडप भएको छ । २० औं दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं लैजान नदिने उहाँका समर्थकहरुको अडानपछि प्रहरीले बल प्रयोग गरेको थियो । डा.

डा. केसीलाई सुर्खेतमा अवतरण गराइयो

काठमाडौं । जुम्लाबाट काठमाडौं ल्याउँदै गरेका डा. गोविन्द केसीलाई सुर्खेतमा अवतरण गरिएको छ ।  

डा. केसी अस्पतालबाट रुँदै निस्किएः काठमाडौं आउँदै

काठमाडौं । अनसनरत गोविन्द केसी काठमाडौं आउनुभएको छ । सरकारले बल प्रयोग गरेपछि उहाँ काठमाडौं आउन बाध्य भएको उहाँका सहयोगी  बिषद दाहालले बताउनुभयो । डा. केसी रुँदै अस्पताल बाहिर निस्कनु