कर्णाली प्रदेश
वडा सचिव हिरासतमा, वडाध्यक्ष निगरानीमा

काठमाडौं । कालिकोटको खाडामा पुस ८ गते गाउँ नै सखाप हुनेगरी भएको आगलागीको घटना रहस्यमय बन्दै गएको छ । घटनामा संलग्न भएको भन्दै वडा सचिवलाई हिरासतमा राखिएको छ भने वडाध्यक्षलगायत

सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै जातजाति र वर्ग–समुदायलाई आर्थिक विकासमा केन्द्रित हुन आग्रह गर्दै आगामी माघ १ गते माघी पर्वमा सार्वजनिक बिदाको घोषणा गर्नुभएको छ । नेपाल

सुदूरपश्चिममा भस्सो धुमधामसँग मनाइँदै

धर्मराज कठायत कञ्चनपुर । सुदूरपश्चिममा भस्सो पर्व धुमधामसँग मनाइँँँदैछ । सुदुरपश्चिमका बझाङ, बाजुरा, अछाम र डोटी र कर्णाली प्रदेशका केही जिल्ला समेत भस्सो हर्सोउल्लासका साथ मनाउने चलन छ । भस्सो

सुदूरपश्चिममा भस्सो धुमधामसँग मनाइँदै

धर्मराज कठायत कञ्चनपुर । सुदूरपश्चिममा भस्सो पर्व धुमधामसँग मनाइएको छ । सुदुरपश्चिमका बझाङ, बाजुरा, अछाम र डोटी तथा कर्णाली प्रदेशका केही जिल्ला समेत भस्सो हर्सोउल्लासका साथ मनाउने चलन छ ।

बालविवाह ग्रस्त जुम्ला

जुम्ला । जुम्ला अझै बालविवाहमै गुज्रिएकाे छ । जिल्लाका अधिकाँश ग्रामीण बस्तीमा ५० प्रतिशत भन्दा बढी बालविवाह हुने गरेको पाइएको छ । विवाह गर्न २० वर्ष पूरा गर्नुपर्ने कानुनी प्रावधान

कालीकोट आगलागीः के सचिव दोषी हुन् !

काठमाडौं । कालिकोटको खाँडामा भएको आगलागीमा संलग्न रहेको आशंकामा वडा सचिव पक्राउ परेका छन् । पलाता गाउँपालिकाको ६ वडा कार्यालयको जिम्मेवारी सम्हालिरहेका सचिव बिष्णुकान्त प्याकुरेल पक्राउ परेका छन् । यसअघि

वाद्यवादक सुस्लिङको निधन

सुर्खेत । कर्णाली प्रदेशका ख्यातिप्राप्त वाद्यवादक टेकबहादुर सुस्लिङको निधन भएको छ । मिर्गौला रोगबाट पीडित ५० वर्षीय सुस्लिङको उपचारका क्रममा आज बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा निधन भएको हो । वीरेन्द्रनगरको

लखेटिएपछि मन्त्रीको शरणमा राउटे

सुर्खेत । सुर्खेतको लेकबेंसी नगरपालिकाको पार्वती महिला सामुदायिक वनले काठ काटेको भन्दै जंगलमा फिरन्ते जीवन बिताउने राउटे समुदायलाई लखेटेको छ । सामुदायिक वनमा रुख काट्दै गर्दा वन पदाधिकारी र स्थानीयले

निर्मला प्रकरण : आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन निर्देशन

काठमाडौं । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा लापरबाही गर्ने आठ प्रहरीविरुद्ध मुद्दा चलाइने भएको छ । अनुसन्धानमा प्रमाण नष्ट गरेको र निर्दोष व्यक्तिलाई पक्राउ गरेर यतना दिएको आरोपमा आठ

कर्णालीका ७ प्रतिशत जनता भोकै

काठमाडौं । कर्णाली प्रदेशका ७ प्रतिशत जनता उच्चतम खाद्य असुरक्षामा रहेको एक अध्ययनले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले तयार पारेको प्रतिवेदनले कर्णालीको ७