चिकित्सकका अनुसार यो रोग नेपालमा महामारीको रुपमा फैलिएको छैन ।
सात दिनमा सात बार पर्दछन् र हरेक बारकाे कारक ग्रह अलग अलग हुन्छन् ।
पुस्तकालय सञ्चालनका लागि आवश्यक नीति बनाउने योजनासमेत तय गरिएको पोखरेलको भनाइ थियो ।
जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि टोली खटिएको, सशस्त्र प्रहरी पनि खटिएको उहाँले बताउनुभयो । अहिले घटनास्थलमा उद्धारकार्य जारी छ ।
बीच बाटामा पुगेर घाँसको भारी चौतारीमा बिसाउँछन्, पसिना पुस्छन् र सकि नसकी घाँसकाे भारी बोकेर घरतिर लाग्छन् ।
शुक्रबार बेलुका भएको जिप दुर्घटनामा परी हराइरहेका चालकको शव शनिबार बिहान फेला परेको छ ।
सिर्जनात्मक कार्यक्रमको नमुना सुझाउन बास्काेटाले सरोकारवालालाई आग्रह गर्नुभयो ।
राडीदेखि नेपालगञ्जका लागि छुटेको ना ४ ख ९३१७ नम्बरको बस दुर्घटना भएको हो ।
फाइल तस्बिर काठमाडौं । जाजरकोटबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना भएको छ । ना४ख ९३१७ नम्बरको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन्
जेष्ठ नागरिकलाइ हवाई भाडामा सरकारले पचास प्रतिशत छुट दिने भएको छ ।