गण्डकी
पहिराेमा पुरिएर ७० वर्षीय वृद्धकाे मृत्यु

पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पर्वत, बेनी–मुस्ताङ सडक दैनिक आठ घण्टा बन्द

झोलुङ्गे पुलको सहायक जग निर्माण गर्न दैनिक साढे आठ घण्टा सडक बन्द गरिने भएको छ ।

न्यायाधीशले दिए राजीनामा

मैले छानबिन समितिमा आफ्ना कुरा राखेँ, अनि राजीनामा दिएँ।

भारतीय कम्पनी जिएमआरसँग भएको माथिल्लो कर्णाली सम्झौता खारेज गर्न माग

माथिल्लो कर्णाली परियोजना राष्ट्रहितमा बन्नुपर्ने नेता रावलको भनाइ थियो ।

विद्यालयबाट फर्किँदै गरेकी बालिकालाई भेलले बगायो

वर्षाले बडिगाड गाउँपालिकाको अन्य स्थानमा पनि भौतिक क्षति पुर्याएको वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।

बाध्यताले टर्दै दृष्टिविहीनको जीवन

बेनी नगरपालिका वडा नम्बर २ ज्यामरुककोट फाँपरखेतका दृष्टिविहीन आइतबहादुर दर्जी समाजका लागि उदाहरणीय बन्नुभएको छ ।

चट्याङले ६१ भेडा मरे

अन्नपूर्ण गाउँपालिका–५ खयरमा चट्याङ लागेर भेडा मर्दा १० लाख मूल्य बराबरको क्षति पुगेको छ ।

ज्येष्ठ नागरिक ज्यूँदो इतिहास हुन्

ज्येष्ठ नागरिकले मर्यादित र स्वस्थ जीवन बाँच्न पाउनुपर्छ भनेर राज्य लागिपरेको पाैडेलकाे भनाइ थियाे ।

अवैध यौन सम्बन्ध विवादपछि दाई भाउजुको हत्या

ढोरपाटन नगरपालिका–८ साविक बोवाङ्ग–४ कुईने अङगरे बस्ने ६४ वर्षीय भानबहादुर कामी र उनकी श्रीमती ६० वर्षीया बिमा कामीको हत्या भएको थियो ।

त्रिशूलीमा पुल

गण्डकी प्रदेश र प्रदेश– ३ लाई जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि सञ्चालित नवनिर्मित पक्कीपुल ।