गण्डकी
मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

पर्वत । मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि ‘¥याफ्ट्ङि’ जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि

डोजर हाक्ने मेयरले भने, ‘पाठ सिके, नैतिक जिम्मेवारी लिन्छु’

लेखनाथ । डोजरबाट शुक्रबार भएको दुर्घटनाप्रति पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जीसीले दु:ख व्यक्त गरेका छन् । उनले शनिबार विज्ञप्ती प्रकाशन गरेर घटनाको नैतिक जिम्मेवारी लिएको उल्लेख गरेका छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छः मन्त्री पण्डित

पोखरा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न हुने बताउनुभएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शनिबार निरीक्षण गर्दै उहाँले

प्रदेश नं ४ को बजेटमा कृषिमा प्राथमिकता

पोखरा । प्रदेश नं ४ को सरकारले कृषितर्फ रु एक अर्ब आठ करोड ८० लाख बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले प्रदेशसभामा शुत्रबार

प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान

पोखरा । प्रदेश नं ४ मा सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने भएको छ । सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री किरण

प्रदेश नं ४ मा अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने

पोखरा ।  प्रदेश नं ४ मा सरकारले निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिका रुपमा सम्मान गर्न अतिथिदेवो भवः अभियान सञ्चालन गर्ने भएको छ । सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री किरण

मेयर जिसीले डोजर चलाउँदा पाँच पत्रकार खोलामा

काठमाडौं । पाेखरा लेखनाथ महानगरपालिका  मेयर मानबहादुर जिसीले सडकको उद्घाटन गर्न डोजर चलाउँदा पत्रकार घाइते भएका छन् । अचानक डोजर चलेर रेलिङलाई धक्का दिँदा पाँच जना पत्रकार घाइते भएका हुन ।

साल्मेडाँडामा पाँच डिब्बे रेलसहितको गोरखा स्मारक बन्दै

 स्याङजा । कास्की र स्याङ्जा जिल्लाको सिमास्थित मनोरमस्थल साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारकको हालसम्म २० प्रतिशत काम सम्पन्न भएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–८ स्थित साल्मेडाँडामा प्रथम तथा दोस्रो विश्वयुद्धका क्रममा

कर्तव्य ज्यान मुद्धाका फरार अभियुक्त ८ वर्षपछि पक्राउ

सन्देश पौडेल लमजुङ । लमजुङमा आठ बर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्धाका आरोपी मस्र्याङ्दी गाउँपालिका–४ ताघ्रिङका बाबुराम तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

सातै प्रदेशमा बजेट आज

काठमाडौं । मुलुकका सातै प्रदेशले शुक्रबार आ आफ्नो प्रदेसभामा आगामी वर्षका लागी बजेट पेश गर्न लागेका छन् । देश संघिय संरचनामा गए सगै सातै प्रदेशले पहिलो पटक बजेट पेश गर्न