Logo आश्विन १५, २०७७ बिहीबार

गण्डकी
आन्दोलन भनेर हतारिएको छैन काँग्रेस-केसी

रामजी प्रसाद लम्साल कास्की ।  नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले आन्दोलन भनेर नहतारिएको बताउनु भएको छ । शनिवार प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट एवम् अन्तरक्रिया कार्यक्रममा  तत्कालीन

भाष्कर स्कुलमा आगलागी

पोखरा । कास्कीको पोखरा लेखनाथ महानगरपलिका ११ रानीपौवाको भाष्कर मेमोरियल स्कुलमा शुक्रबार आगलागी भएको छ । स्कुलको क्यान्टिनमा सिलिण्डर ग्यास अचानक लिग भएर पड्केपछि आगलागी भएको प्रहरीले जानकारी दिएको छ

सामाजिक परिचालक र प्रहरीबीच झडप

पोखरा । एक हप्तादेखि चरणबद्ध प्रदेश केन्द्रीत आन्दोलन गरिरहेका नेपाल सामाजिक परिचालक कर्मचारी संघको आन्दोलनमा सामाजिक परिचालकहरु र प्रहरीबीच पोखरमा दोहोरो झडप भएको छ । झडपमा परी ८ जना सामाजिक

मनाङमा यार्तुङको तामझाम

सन्देश पौडेल मनाङ । हिमालपारीको जिल्ला मनाङमा यतिखेर यार्तुङ धुमधामसँग मनाइँदैछ । यार्तुङ घोडा कुदाउने जात्रा हो । माथिल्लो भेगस्थित ङिस्याङ गाउँपालिका–१, पिसाङबाट शुरु गरिएको छ । वर्षमा एक बाली

 २ सय ८५ रोपनी जमीनमा लगाइएकाे गाँजा फडानी

बागलुङ ।  लागूऔषध बनाउनका लागि जिल्लाका विभिन्न ठाउँमा एक हजार २८५ रोपनी जमीनमा लगाइएका गाँजाको बोट फडानी गरिएको गरिएको छ । जिल्ला प्रहरी कार्यालयलका अनुसार यही साउन २५ देखि २९

महिला भलिबल प्रतियोगिता हुने

रामजीप्रसाद लम्साल कास्की ।  पोखराको लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । नव आदर्श सामुदायिक विकास समाजले भदौ २३ गतेबाट २७ गतेसम्म आयोजना गर्ने तिज महोत्सवमा महिला भलिबल

मनाङ सडक अवरुद्ध, यात्रुलाई समस्या

मनाङ । हिमालपारीको जिल्ला मनाङ सडक खण्ड तीन ठाउँमा अवरुद्ध भएको छ । सडक ङिस्याङ–१ पिसाङ, चामेको कोतो र तिमाङ खोलामा अवरुद्ध भएको हो । बाढी र पहिरोका कारण तीन

प्रदेश दुग्ध विकास बोर्ड स्थापना विधेयक प्रमाणिकरण

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेको ‘प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक’ प्रमाणिकरण गर्नुभएको छ । प्रदेश सभाले साउन २१

हिमालपारी तीरकाे राैंनक(फोटो फिचर)

सन्देश पौडेल मनाङ । हिमाल पारीको जिल्ला मनाङमा तीर हान्ने प्रतियोगिता भएको छ । मनाङबासीको सस्कृतिसँग जोडिएको तीर हान्ने पर्वलाई जगेर्ना गर्न प्रतियोगिता आयोजना भएको हो । ङिसाङ गाउँपालिका वडा

पहिरोमा बेपत्ता सासू बुहारीको शव भेटियो

बाग्लुङ । पहिरोले घर पुरिँदा बेपत्ता भएका सासू बुहारीको शव भैटिएको छ । पबनिसीखोला गाउँपालिका–३ धुरीस्याउलाका ६५ वर्षीय धनकुमारी शाही र ३५ वर्षीय डल्ली शाहीको शव बुधबार फेला पारेको हो