Logo बैशाख ३०, २०७८ बिहीबार

गण्डकी
पहिरोले पोखरा—बागलुङ सडक अवरुद्ध, तत्काल नखुल्ने

पर्वत । अविरल वर्षाका कारण आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ । मोदी गाउँपालिका–५, भ्याप्लेखोलामा सडक पहिरोले पुरिँदा राति १ बजेदेखिन अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएपछि धौलागिरिका

कालीगण्डकीमा बेपत्ता भनिएका चालक एक सातापछि सम्पर्कमा

म्याग्दी। बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा असार १४ गते दिउँसो कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका भनिएका चालक एक सातापछि सम्पर्कमा आएका छन् । अन्नपूर्ण गाउँपालिका–७ घराम्दीदेखि बेनी आउँदै

प्रदेश विनियोजन विधेयक २०७५ बहुमतले पारित

बुटवल । प्रदेश नं ¬५ मा प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ९प्रदेश नं ५ प्रदेश विनियोजन विधेयक २०७५० बहुमतले पारित

नगरप्रमुखको पारिश्रमिक विद्यालय खाजा कार्यक्रममा

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख आफ्नो कार्यकाल भरी आउने पारिश्रमिक विद्यालय खाजा कार्यक्रममा दिने घोषणा गरेका छन । नगरपालिकाका नगरप्रमुख प्रमुख बासुदेव घिमिरेले जनप्रतिनिधिको रुपमा पाँच वर्षमा प्राप्त हुने

प्रदेश ४ मा नाम विवादले बैठक स्थगित

पोखरा । प्रदेश नम्बर ४ को मंगलबारको बैठक नाम विवादको कारण स्थगित भएको छ  । प्रदेशसभाबाट नाम गण्डकी प्रदेश राख्न प्रस्ताव गरेको थियो । उक्त नाममा सत्तारुढ दल नेपाल कम्युनिष्ट

नीलबहादुरकाे खोलाले बगाएर मृत्यु

तनहुँ । शुक्लागण्डकी नगरपालिका– ११ स्थित क्याङ्दीमा सोमबार साँझ  खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।  अर्का एक जना  बगेर  बेपत्ता छन् । वडा नम्बर ११ का ५१ वर्षीय

विद्यालय गएकी बिनिसाको रुखले च्यापेर मृत्यु

तनहुँ। व्यास नगरपालिका– ६ पातलटारमा मंगलबार सालको रुख ढलेर च्यापिँदा एक स्कूले बालिकाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।  सिसाघाटस्थित न्यू कालिका एकेडेमी बोर्डिङमा पढ्ने

रुपन्देहीका विभिन्न क्षेत्र डुबानको जोखिममा

बुटवल । लगातरको वर्षासँगै रुपन्देहीका विभिन्न क्षेत्र डुबानको जोखिममा परेका छन् । वर्षाका कारण बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार मानिने सिद्धार्थनगर नगरपालिकाका अधिकांश भूभाग डुबानमा परेको छ । भैरहवाको मुख्य

लगातारको वर्षाले तराई जलमग्न, पहाडमा जताततै पहिरो

काठमाडौं । दुई दिनदेखि लगातार परेको वर्षाले देशैभरको जनजीवन प्रभावित भएको छ । सिराहा, चितवन, बाँके लगायतका अधिकांश जिल्लाका विभिन्न ठाउँ जलमग्न भएका छन् भने पहाडी जिल्लाहरुमा पहिरोको जोखिम बढेको

पौडेलको खोजीका लागि कांग्रेसद्वारा उच्चस्तरीय समिति गठन माग

पोखरा । नेपाली कांग्रेस कास्कीले नौ दिनदेखि बेपत्ता पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ अधिकृत तथा स्थानीय तह कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष ओमराज पौडेलको खोजी र छानवीनका उच्चस्तरीय वैधानिक समिति गठन गरी