Logo आश्विन १२, २०७७ सोमबार

गण्डकी
पहिरोले पुरिएर स्याङ्जामा युवकको मृत्यु

सांकेतिक : तस्वीर काठमाडौं । गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ । तीन दिनदेखिको लगातार वर्षाका कारण घरमाथिबाट खसेको पहिरोमा परी स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतम टोलका

सिन्धुपाल्चाेक र बागलुङ संकटग्रस्त जिल्ला घाेषणा

विपद व्यवस्थापन प्राधिकरणको अगुवाईमा हुने पूर्ननिर्माणको काम शुरु हुने जानकारी ज्ञवालीले दिनुभएकाे छ ।

बाघको छाला र सालकको खपेटासहित एक पक्राउ

कास्की । प्रहरीले बाघको छाला, सालकको खपेटा तथा आखेटोपहारसहित पोखरामा एक जनालाई पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछानेलाई मंगलबार साँझ प्रहरीले पोखराबाट पक्राउ गरेको

मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध

शिब बोहोरा बाग्लुङ । पहिरोका करण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा सडकखण्ड अवरुद्ध बनेको हो । पर्वतको कुस्मा नगरपालिका–१

‘फुड बैंक’ मार्फत ३ सय ८५ परिवारलाई खाद्यान्न वितरण

तनहुँ । जिल्लाको डुम्रेस्थित स्थानीय युनिटी ग्रुपमा आबद्ध युवाहरुको सक्रियतामा स्थापना गरिएको फुड बैंकमार्फत दुई पालिकाका ३ सय ८५ घरपरिवारलाई खाद्यन्न सहयोग गरिएको छ । ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर

पहिरोले पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध

पर्वत । मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध

संक्रमित सबै निको भएपछि खाली भयो धौलागिरि अस्पताल

कास्की । गण्डकी प्रदेशमै पहिलोपटक कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरि अस्पताल सबै बिरामी निको भएपछि खाली भएको छ । सङ्क्रमण पुष्टि भएर पछिल्लो पटक उपचाररत तीन जनाको समेत नेगेटिभ

प्याजको अधिकतम मूल्य ७० तोकियो

पोखरा । यहाँ प्याजको अधिकतम मूल्य कायम गरिएको छ । प्रतिकिलो ७० रूपैयाँमा कारोबार गर्ने गरी मूल्य कायम गरिएको हो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसँगै पोखराका व्यापारीहरूले कृत्रिम अभाव

हिँडिरहेको बेला पहिरोमा परी बेपत्ता २ जनाको शव फेला

फाइल : तस्वीर गुल्मी । जिल्लाको इस्मा गाउँपालिका–२ को रातचौरदेखि अगाडि स्याला भन्ने सडकमा हिँडिरहेको बेला सोमबार साँझ सडकमाथिबाट आएको पहिरोमा परी बेपत्ताको शव फेला परेको छ । बेपत्ता ३९

खोलाले बगाएर किशोरीको मृत्यु

खगेन्द्र पराजुली, नवलपुर । खोलाले बगाएर एक किशोरीको मृत्यु भएको छ । नवलपुरको देबचुली १६ की १७ वर्षीया किशोरीको खोलाले बगाएर मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका