गण्डकी
चितुवाको आक्रमणबाट वन अधिकृतसहित तीन घाइते

कास्की । चितुवाको आक्रमणबाट वन अधिकृत सहित तिन घाइते भएका छन् । पोखरा नगरपालिका–१३ मियापाटनमा बिहीबार बिहान ७ बजेको समयमा चितुवाले आक्रमण गर्दा वन अधिकृत सहित तीन घाइते भएका हुन्

एसइई दिन बसेका विद्यार्थीलाई घरघरमा पुर्याउने

हिमलाल पराजुली स्याङ्जा । फेदीखोला गाउँपालिकामा एसइई दिन बसेका विद्यार्थीलाई घरघरमा पुर्याइने भएको छ । बिहीबारबाट सुरु हुने भनिएको एसइई परीक्षाको तयारीका लागि परीक्षा सेन्टर नजिकै आएर बसेका विद्यार्थीहरुलाई गाउँपालिकाले

मुख्यमन्त्री गुरुङकाे सम्पत्ति : ९ वटा भेडा र ७ बाख्रा मात्रै !

काठमाडौं । मुलुकमा राजनीतिक आडमा भ्रष्टाचार मौलाउँदै गएको छ । विगतमा चप्पल लगाएर हिड्नेहरु अहिले चिल्ला गाडीमा गुडिरहेका छन् । कार्यकर्ताका घरमा मकै र चिउरा खाँदै हिड्ने मध्ये अधिकांश नेताले

अदालतका श्रेस्तेदार ३० हजार घुससहित पक्राउ

काठमाडौं । जिल्ला अदालत कास्कीका श्रेस्तेदार लोकनाथ पराजुलीलाई ३० हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्राउ गरेको छ। पराजुली पोखरा महानगरपालिका-५ पर्स्याङको मदिरा पसलबाट घुस रकमसहित पक्राउ

गलकोटलाई पर्यटकीय ‘हव’ बनाइने

शिब बोहोरा बागलुङ । गलकोटलाई पर्यटकीय ‘हव’ बनाइने भएको छ । जिल्लाको गलकोट नगरपालिका ५ हरिचौर टेउवामा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सम्पन्न भएपछि मूर्ति हव बन्ने भएको हो । ऐतिहासिक गलकोटमा

माछा पोखरीमा डुबेर बालक मृत्यु

काठमाडौं । पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । पूर्वी नवलपरासीको कावासोती–१५ शेरगञ्ज निवासी गुरुप्रसाद नेपालीका ११ वर्षीय छोरा बुद्धिराज नेपालीको मंगलबार दिउँसो २ बजेतिर पोखरीमा डुबेर मृत्यु

एक अमेरिकी पर्यटक मृत भेटिए

काठमाडौं । पोखराको लेकसाइडस्थित एक होटलमा ७० बर्षीय अमेरिकी पर्यटक मृत फेला परेका छन् । बैदामस्थित भिलेज इन होटलमा अमेरिकी नागरिक मार्क स्क्होनेफेल्ड मृत फेला परेको प्रहरीले जानकारी दिएको छ

कैदीलाई ३० रुपैयाँमै मास्क, भेटघाट बन्द

कास्की । जिल्ला प्रशासनले कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण सम्भाव्य जोखिमलाई दृष्टिगत गर्दै बुधबारदेखि कैदीबन्दी भेटघाट बन्द गरिने भएको हो

घरमै डेढ वर्षीय बालिकामाथि चितुवाको आक्रमण

दमौली । चितुवाले आक्रमण गर्दा एक बालिका घाइते भएकी छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा बस्ने नारायण न्यौपानेकी २१ महिनाकी छोरी संस्कृति न्यौपानेमाथि चितुवाले आक्रमण गर्दा घाइते भएकी हुन् ।

दनदनी बल्यो डोजर, कसले लगायो आगो ?

म्याग्दी । अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा आइतबार रात