गण्डकी
धौलागिरिको फेदमा होटल व्यवसाय

म्याग्दी । वरिपरि हिमालले घेरिएको छ । बीचमा रहेको टापु जस्तै डाँडोमा सानो घर बनाइको छ । पहाडको पाखो सम्याएर हेलिप्याड बनाइएको छ । राति यही मैदानमा पर्यटक टेण्ट टाँगेर

दुर्घटना न्यूनीकरण गर्न रोड सेफ्टी फर्निचर

म्याग्दी । पृथ्वी राजमार्गको पूर्वको मुग्लिनदेखि पश्चिमको कोत्रेसम्म हुने सडक दुर्घटना न्यूनीकरण गर्न सेफ्टी फर्निचर राख्ने तयारी भइरहेको छ । उक्त राजमार्गको ७२ किमी सडकखण्डमा त्यस्तो फर्निचर राख्ने तयारी भइरहेको

दाना–खुर्कोट लाइन प्रभावितले पाए ४ करोड

म्याग्दी । दुई सय २० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनका प्रभावितलाई ४ करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३

प्रदेश ४ मा अर्थ कार्यान्वयन विधेयक पारित

पोखरा । प्रदेश नम्बर ४ को अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७५ पारित भएको छ । प्रदेशसभाको मंगलबारको बैठकले विधेयकलाई बहुमतले स्वीकृत गरेको हो । आजको बैठकमा ‘राजश्व र

तीनसातापछि शव आउँदा सिंगो गाउँ शोकमा

पर्वत । साथीहरुको कुटाइबाट मलेसियामा ज्यान गुमाएका पर्वतका युवा किशोर केसी ‘नसिब’ को शव तीन हप्तापछि नेपाल ल्याइएको छ । पर्वतको मोदी गाउँपालिका–५, बाजुङ धमिलपानी गाउँका मृतक केसीको शव सोमबार

बजेटले राजश्व र व्ययको वार्षिक अनुमान समेटेको दाबी

पोखरा । प्रदेश नं ४ को प्रदेशसभा बैठकमा असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको आव २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानका सम्बन्धमा आइतबारदेखि

कांग्रेसको बारम्बार अवरोधः प्रदेशसभा बैठक स्थगित

बुटवल । प्रदेश नं ५ मा सोमबार प्रतिपक्ष नेपाली कांग्रेसको विरोधका कारण प्रदेशसभाको बैठक केही समयका लागि स्थगन भएको छ । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले अवरोध सिर्जना

मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

पर्वत । मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि ‘¥याफ्ट्ङि’ जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि

डोजर हाक्ने मेयरले भने, ‘पाठ सिके, नैतिक जिम्मेवारी लिन्छु’

लेखनाथ । डोजरबाट शुक्रबार भएको दुर्घटनाप्रति पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जीसीले दु:ख व्यक्त गरेका छन् । उनले शनिबार विज्ञप्ती प्रकाशन गरेर घटनाको नैतिक जिम्मेवारी लिएको उल्लेख गरेका छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समयमै बन्छः मन्त्री पण्डित

पोखरा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पोखरामा निर्माण भइरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै समयमा सम्पन्न हुने बताउनुभएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको शनिबार निरीक्षण गर्दै उहाँले