गण्डकी
बाढीले पुल बगाएपछि…

मुस्ताङ । लगातारको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले कागबेनी–तिरी जोड्ने पुल बगाएको छ । बाढीले वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ तिरीमिन्दीस्थित कालीगण्डकीमा रहेको काठेपुल सोमबार बगाएको हो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष

शिशु हत्या गर्ने आमा पक्राउ

लमजुङ । नवजात शिशु हत्या गर्ने आमालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दुधपोखरी गाउँपालिका–२ विचौरकी विष्णुमाया परियारलाई प्रहरीले पक्राउ गरेको हो । गत शुक्रबार नवजात शिशुलाई जन्माएर हत्या गरेको

पर्वतमा बस दुर्घटना

पर्वत । मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा आज बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख

‘डोको’ बुढेसकालको सारथी

राजन पौडेल/‘सुखीलाई सुखै सुख ,दुःखीलाई दुःखै दुःख यो भगवानले पनि मान्छे चिन्न जानेको रहिन्छ बाबू ।’ आमा दिनहरु कसरी काट्दै हुनुहुन्छ ? यो प्रश्न भुईँमा खस्न नपाउँदै उनको मुटु भक्कानिए

नेपाली सेनामा जागिर खुल्यो

काठमाडौँ । नेपाली सेनाले रिक्त विभिन्न प्राविधिक पदहरुमा दरखास्त आह्वान गरेको छ । आइतबार गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गदै सेनाले विभिन्न ट्रेडका प्राविधिक, पाईलट र लेखा अधिकृत लागि दरर्खास्त

 मोदीकाे अधुरो चाहना पूरा हुँदै

रामजीप्रसाद लम्साल कास्की । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरा घुम्ने अधुरो चाहाना पूरा गर्ने भएका छन् । चौथो पटक नेपाल आउन लागेका प्रधानमन्त्री मोदीले तेस्रो पटक आउँदा पूरा नभएको पोखरा

पौडी खेल्दा दुई बेपत्ता

लमजुङ । मस्र्याङदीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता भएका छन् । बेसीशहर–१, स्थित मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको बाँधबाट बनेको तलाउमा पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका हुन् । बेसीशहर नगरपालिका

तीन गजल

–सरोज उजाड १. प्रेम गर्नु पनि आखिर एउटा लत हुनसक्छ नसम्झ मलाई फेरि सम्झने आदत हुनसक्छ सम्हालेर राख्नु, मनको के ठेगान हुन्छ र ? बिनाकसूर गिरफ्तार अनि जफत हुनसक्छ कोही

दुईतिहाइ भूकम्पपीडितले अनुदान लिएनन्

म्याग्दी ।  जिल्लाका दुईतिहाइ भन्दा बढी भूकम्पपीडितले अझै निजी आवास पुनःनिर्माणका लागि अनुदानको दोस्रो किस्ता लिन आएका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास पुनःनिर्माणका लागि २०७५ असार मसान्तसम्मको

चोरी गरी भाग्दा लडेर मृत्यु

सन्देश पौडेल लमजुङ । लमजुङमा गए राती चोरी गरेर भाग्ने दुई जनाको भिरबाट लडेर मृत्यु भएको छ । क्व्होलासोंथर गाउँपालिका–९ गिलुङको एक पसलबाट चोरी गरी भाग्ने क्रममा मध्य नेपाल–नगरालिका–८ करापुको