प्रदेश १
विश्वकप हेरेर फर्कँदै गरेका युवा खोलाले बगाएर बेपत्ता

बसन्त लिम्बू ताप्लेजुङ । ताप्लेजुङमा गएराती विश्वकप फुटवल हेरेर फर्कने क्रममा बाडीमा परि एक जना बेपत्ता भएका छन् । फुङलिङ नगरपालिका–९ हाङ्देवाबाट सदरमुकाम आउने क्रममा लप्सेखोलामा मोटरसाईकल सहित तर्दै गर्दा

सातै प्रदेशमा बजेट आज

काठमाडौं । मुलुकका सातै प्रदेशले शुक्रबार आ आफ्नो प्रदेसभामा आगामी वर्षका लागी बजेट पेश गर्न लागेका छन् । देश संघिय संरचनामा गए सगै सातै प्रदेशले पहिलो पटक बजेट पेश गर्न

खोलाले बगाएर मन कुमारको मृत्यु

संखुवासभा । संखुवासभामा खोलाले बगाएर एकको मृत्यु भएको छ । सिलिचोङ गाउँपालिका ४ बेङछोङका मन कुमार राईलाई सदरमुकाम खाँदबारीबाट घर फर्कने क्रममा बुधबार साँझ खोलाले बगाएको हो । ३६ वर्षिय

जोगवनीमा गोली चल्योः नेता पटेल गम्भीर घाइते

विराटनगर । भारतीय सिमावर्ती बजार जोगबनीको रेल्वे स्टेशन अगाडीको टिकुलिया वस्तीमा बिहबार दिउँसो एक जना नेतामाथी गोली प्रहार भएको छ । अज्ञात समुहले जनता दल युनाईटेडका पप्पु पटेललाई मोटरसाईकलमा हिडिरहेको

कम्युनिष्टको दुई तिहाइ मत जोगाइ राख्नुपर्छः उपप्रधानमन्त्री पोखरेल

इटहरी । नेपाल कम्युनिष्ट पार्टीका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले अहिले नेपालमा कम्युनिष्ट पार्टीको दुई तिहाइ बहुमतसहितको सरकारले शासन गरिरहेको दक्षिण एशियाली मुलुकमा सन्देश गएकाले यसलाई जोगाएर राख्नु नै नेपाली

बसकाे छतमा सुतेका सहचालकको खसेर मृत्यु

मोरङ । विराटनगर–८ स्थित हाटखोला बसपार्कमा पार्किङ गरी राखिएको बसको छतबाट खसेर बिहिबार बिहान एक सहचालकको मृत्यु भएको छ ।  ग्रामथान–७ बस्ने २५ वर्षीय सजन ऋषिदेवको मृत्यु भएको हाटखोलास्थित वडा

शर्मिला पति मारेर फरार

ताप्लेजुङ । फक्तालुङ गाउँपालिकामा एक महिलाले पतिको हत्या गरेकी छन् । वडा नम्बर ६ बस्ने २३ वर्षीया शर्मिला लिम्बुले २४ वर्षीय पति कादुर्गालाई घाँटीमा धारिलो हतियारले प्रहार गरी हत्या गरेकी

मोरङको कार्टुन फ्याक्ट्रीमा भीषण आगलागी

काठमाडौं । गएरातीदेखि मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा लागेको भिषण आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् । बुढीगंगा गाउँपालिका–३ स्थित कारखानामा गएराति ११ बजेदेखि आगो लागेको हो । आगलागी निभाउने प्रयास

प्रदेश १ को नीति तथा कार्यक्रम पारित

मोरङ । प्रदेशसभाको बुधबार बसेको बैठकले १ नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।  प्रदेश सरकारले गत आइतबार प्रदेशसभामा प्रदेश प्रमुख डा. गोविन्द बहादुर तुम्बाहाङ मार्फत प्रदेश

दरबन्दी माग गर्दै गाउँपालिकामा ध्यानाकर्षणपत्र

इनरुवा । सुनसरीको कोशी गाउँपालिकाभित्र रहेका १६ वटा विद्यालयमा दरबन्दी शून्य रहेकाले सम्बद्ध विद्यालयका सञ्चालकहरूले दरबन्दीे माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । गाउँमा शिक्षा ऐन २०२८ तथा शिक्षा