प्रदेश १
नौमती बाजा जाेगाउन यसरी जुटे गाउँले (भिडियो)

ईश्वर थापा धनकुटा । छथर जोरपाटी गाउँपालिका–४ नाम्जाङका पुरुष र महिला विभिन्न उत्सवमा नौमती बाजा बजाउने गर्दछन् । नौमती बाजा संरक्षण समिति नै गठन गरेर उनीहरु लागिपरेका छन् । बाजा

बिहेमा चाहे अनुसारको गीत नबजाउँदा हतियार प्रहार

बसन्त लिम्बू ताप्लेजुङ । बिहेमा आफुले चाहे अनुसारको गित नबजाएको विषयमा विवाद हुँदा ताप्लेजुङमा ३ जना घाईते भएका छन् । जिल्लाको आठराई त्रिवेणी गाउँपालिका २ सिमलबोटेमा आइतबार राती आफूले भनेजस्तो

उपमहानगरको ६३ लाख भोजभतेरमै स्वाहा !

धरान । सरकारी पैसाले रक्सी खान पाइँदैन । तर, यो नियमलाई खिल्ली उडाउँदै धरान उपमहानगरले पर्यटन प्रवर्द्धनको बजेट रक्सीमा स्वाहा पारेको छ । उपमहानगरले पर्यटन विकासमा छुट्याएको ६३ लाख २५

मन्तव्य दिने क्रममै नेता नेम्वाङको मृत्यु

इलाम । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्वाङको मृत्यु भएको छ । गाउँपालिका–५ मा आयोजना गरेको क्षमता विकास तालिमका क्रममा मन्तव्य दिने क्रममा बेहोस भएका उहाँलाई तत्काल उपचारका लागि इलाम

७ बालबालिकाले गरे आत्महत्या

काठमाडौं । गत पुसमा झापा अर्नुनधारा नगरपालिका–३ की १० वर्षीया बालिका घरमै पासो लगाएर मृत अवस्थामा फेला परिन् । त्यसको चारदिन अघि कन्काई नगरपालिका २ मा भुजेल थरकी १२ वर्षीया

तीन हजार हेक्टरमा फलफूल खेती गरिने

झापा । तोपगाछीस्थित रतुवामाईमा ३ हजार हेक्टरमा फलफूल खेती ‘एग्रो फरेष्ट’ अवधारणा अघि सारिएको छ । वृक्षरोपण आयोजनाअन्तर्गतको अवधारणा अघि सारिएको जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।

इँटा उद्योगको प्रदुषणले जनजीवन प्रभावितः स्थानीय आन्दोलित

शम्भु दाहाल झापा । इँटा उद्योगको प्रदुषणका कारण जनजीवन कष्टकर बनेको भन्दैं झापाको मेचीनगर नगरपालिका–१४ का स्थानीय बासी आन्दोलित भएका छन् । स्थानीय बासी र बीबीसी इँटा उद्योग सञ्चालकबीच भएको

होशियार ! नक्कली नोटको बिगबिगी

कविता खड्का भोजपुर । बजारमा नक्कली नोट कारोबारमा बृद्धि भएका घटना पटक–पटक बाहिरिन्छन् । नक्कली नोट नियन्त्रण गर्ने संयन्त्र सक्रिय भएपनि यस्ता घटना न्युनिकरण हुन सकेका छैनन् । जिल्ला प्रहरी

बजेट अभावले सुकिलुम्बा विमानस्थल निर्माण अधुरै

भगीरथ भण्डारी इलाम । इलाममा विमानस्थल निर्माण सुरु भएको छ वर्ष बितिसकेको छ । तर पनि विमानस्थल निर्माणको काम अझै सकिएको छैन । इलाम नगरपालिका–९ सुकिलुम्बामा निर्माणाधीन फाल्गुनन्द विमानस्थलको कामका

माछा मार्दा अजिङ्गर फेला परेपछि…

भद्रपुर । झापाको अर्जुनधारा नगरपालिका– ४ मा माछा मार्ने क्रममा दुर्लभ अजिङ्गर भेटिएको छ । डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार बिहिबार स्थानीयवासीले खोल्सीमा माछा मार्ने क्रममा अजिङ्गर फेला