प्रदेश १
दलित भन्दै विद्यालयबाट निकाला

खोटाङ ।  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारवाहीको माग गर्नुभएको छ । दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी विश्वकर्माले बिहीवार

क्यान्सरपीडितको उपचारकाे लागि सेलरोटी बेच्दै

मोरङ ।  मोरङको लेटाङ नगरपालिका–९ जाँतेकी १० वर्षीया बालिका मनिषा लिम्बूको हड्डीको क्यान्सरको उपचारमा सहयोग जुटाउन लायन्स क्लब अफ लेटाङले बजारमा सेलरोटी बेच्ने अभियान चलाएको छ । सो अभियानअन्तर्गत लायन्स

बोक्सी आरोपमा कुटपिटबाट अचेत

प्रमोदकुमार साह जनकपुर । बोक्सी आरोपमा छिमेकीको कुटाइबाट दुई महिला घाइते भएका छन् । घाइतेमध्ये एक अचेत छिन् । मुखियापट्टि मुसहरनिया–५ मा बोक्सी आरोपमा ४५ वर्षीया सुनितादेवी महतो र ४०

यसरी पुग्दैछ घरघरमा ग्यास (भिडियोसहित)

–विनु तिम्सिना मोरङ । अघिल्लो पटक केपी शर्मा ओली प्रधानमन्त्री बन्दा देशमा चरम नाकाबन्दी थियो । दक्षिणी छिमेक भारतले नेपालको संविधानप्रति असहमति जनाउँदै नाकाबन्दी गरेपछि नेपालीहरूले भोकभोकै बस्नुपर्ने अवस्थामा थियो

सात वर्षदेखि साङ्लोमा 

बिनु तिम्सिना मोरङ । विराटनगरमा बौद्धिक अपाङगता भएका ९ वर्षीय बालक अर्जुन कालाखेति विगत सात वर्षदेखि डोरीले बाँधिएर चिसो भुइमा बस्न बाध्य छन् ।   कमजोर आर्थिक अवस्थाका अभिभावकले कालाखेतिकालाई

बालिका करणी गर्ने चक्रबहादुर  पक्राउ

तेह्रथुम ।  दश वर्षीया एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा आठराई गाउँपालिका–२, खाम्लालुङका ५४ वर्षीय घिमिरे साइला भनिने चक्रबहादुर लिम्बू पक्राउ परेका छन् । उनलाई प्रहरीले यही साउन १३ गते

भारतीय दूतावासको विराटनगर क्याम्प बन्द

काठमाडाैं । भारतीय दूतावासको विराटनगर क्याम्प कार्यालयबाट प्रदान गरिने सबै सेवा हिजोदेखि बन्द भएका छन् । विराटनगर कार्यालयबाट प्रदान गरिँदै आएका यातायात अनुमति, भारतीय नागरिकका लागि प्रमाणपत्र दर्ता, जन्म-मृत्यु पञ्जीकरण

‘सामाजिक न्यायसहितको समृद्धिमा सरकार’

विराटनगर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले वर्तमान सरकार सामाजिक न्यायसहित समृद्धि प्राप्तिको मार्गमा अघि बढिरहेको बताउनु भएको छ । संयुक्त ट्रेड युनियनद्वारा विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले

विद्यार्थीले जलाए क्याम्पस प्रमुखको कुर्सीे

भगीरथ भण्डारी इलाम । नेपाल विद्यार्थी संघले महेन्द्ररत्न बहुमुखी क्याम्पस प्रमुखको कुर्सी र टेवल जलाएको छ । आफ्ना कार्यकर्तामाथी क्याम्पस हाता भित्रै कुटपिट हुँदा पनि प्रशासनले वास्ता नगरेको भन्दै नेविसंघले

शरणार्थीलाई पानीको समस्या

झापा । दमक–३ स्थित उत्तरी क्षेत्रका बासिन्दा शुद्ध पिउने पानीको अभाव झेली रहेका छन् । यस क्षेत्रका बासिन्दालाई शुद्ध पिउने पानी सहजरुपमा उपलब्ध गराउने उद्देश्यले नेपाल सरकार तथा विभिन्न दातृ