प्रदेश १
शर्मिला पति मारेर फरार

ताप्लेजुङ । फक्तालुङ गाउँपालिकामा एक महिलाले पतिको हत्या गरेकी छन् । वडा नम्बर ६ बस्ने २३ वर्षीया शर्मिला लिम्बुले २४ वर्षीय पति कादुर्गालाई घाँटीमा धारिलो हतियारले प्रहार गरी हत्या गरेकी

मोरङको कार्टुन फ्याक्ट्रीमा भीषण आगलागी

काठमाडौं । गएरातीदेखि मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा लागेको भिषण आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् । बुढीगंगा गाउँपालिका–३ स्थित कारखानामा गएराति ११ बजेदेखि आगो लागेको हो । आगलागी निभाउने प्रयास

प्रदेश १ को नीति तथा कार्यक्रम पारित

मोरङ । प्रदेशसभाको बुधबार बसेको बैठकले १ नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित भएको छ ।  प्रदेश सरकारले गत आइतबार प्रदेशसभामा प्रदेश प्रमुख डा. गोविन्द बहादुर तुम्बाहाङ मार्फत प्रदेश

दरबन्दी माग गर्दै गाउँपालिकामा ध्यानाकर्षणपत्र

इनरुवा । सुनसरीको कोशी गाउँपालिकाभित्र रहेका १६ वटा विद्यालयमा दरबन्दी शून्य रहेकाले सम्बद्ध विद्यालयका सञ्चालकहरूले दरबन्दीे माग गर्दै गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएका छन् । गाउँमा शिक्षा ऐन २०२८ तथा शिक्षा

काँग्रेस महाधिवेशन छिट्टै गर्नुपर्छ : कोइराला

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशन छिट्टैै गर्नुपर्ने बताउनुभएको छ । कोइराला निवासमा आज पत्रकारसँगको भेटघाटमा उहाँले पार्टीको महासमितिको बैठकमा विधान पारित गरेर

अरुण तेस्रो कार्यालयमा बम बिस्फोट

संखुवासभा । जिल्लाको खाँदबारी नगरपालिका ९ तुम्लिुङटारमा रहेको अरुण तेस्रोको कार्यालयमा बम बिस्फोट भएको छ । अाज बिहान  पाउने १ बजे तीन वटा सकेट बम विस्फोट भएको संखुवासभा प्रहरीले जनाएको

फरार अभियुक्त पक्राउ

उदयपुर । कर्तव्य ज्यान मुद्दा लागेर जिल्ला अदालत उदयपुरले एक वर्षअघि नै जेलसजायका लागि फैसला गरिसकेको तर फरार रहँदै आएका एक व्यक्ति आज उदयपुरको चौदण्डी नगरपालिकास्थित सुन्दरपुरमा पक्राउ परेका छन्

प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याइनेः मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सोमबार आयोजित वायु

प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याइने : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा आज यहाँ आयोजित

अर्जुनधारा जिल्लाकै तेस्रो खुल्ला दिसामुक्त नगरपालिका

झापा । झापाको अर्जुनधारा नगरपालिकालाई जिल्लाकै तेस्रो नगरपालिकाको रुपमा खुल्ला दिसामुक्त नगर घोषणा गरिएको छ । नगर प्रमुख हरिकुमार रानाको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खानेपानी तथा