प्रदेश १
कृषिमा रमाउँदै भुपू सैनिक

भोजपुर । भोजपुरका दुई भूतपूर्व बेलायती सेना कृषिमा उदाहरणीय पात्र बनेका छन् । आफूले आर्जन गरेको धन र सीपलाई अवकाशपछि आफ्नै ठाउँमा लगानी गरेर उनीहरु व्यावसायिक कृषि पेशामा आवद्ध भएका

मार्बलले किचेर घाइते भएका कामदारको हेलिकप्टरबाट उद्धार

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङमा बिच्छ्याउन ल्याएको मार्बल झार्ने क्रममा किचेर गम्भीर घाइते भएका दुईजना कामदारको हेलिकप्टरबाट उद्धार गरिएको छ । मार्बलले किचेर गम्भीर घाइते बनेका दिक्तेल रुपाकोट मझुवागढी

भारतीयलाई नागरिकता दिने अधिकृत कारागार चलान

झापा ।  झूठो विवरणका आधारमा  भारतीय नागरिकलाई नागरिकता दिएको आरोपमा पक्राउ परेका झापाका प्रशासकीय अधिकृत कारागार (जेल) चलान भएका छन् । भारतीयलाई नागरिकता दिने प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि

आफ्नै बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ

आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालबालिकालाई भिटामिन ‘ए’

इलाम । सदरमुकाम नजिकै इलाम बजारमा बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै स्वास्थ्य स्वयंसेविका । तस्बिर : किरण पौड्याल

विप्लव समूहका पूर्व सेक्रेटरी पक्राउ

भोजपुर । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका पूर्व भोजपुर जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो

शीर्ष नेतालाई दबाब दिँदै नेकपाका कार्यकर्ताको धर्ना

झापा । शीर्ष नेतालाई विधि र पद्धतिमा राख्न दबाब दिँदै झापामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ता धर्ना बसेका छन् । केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण पार्टी एकता संकटमा

हलेसीको चौतर्फी विकास योजनाअगाडि बढाइने

खोटाङ । हलेसी क्षेत्रको चौतर्फी विकास योजनाअगाडि बढाइने भएको छ । हलेसी विकास समितिले त्रिधार्मिकस्थल हलेसी गुफा संरक्षणका लागि कार्ययोजना निर्माण गर्ने निर्णय गरेको छ । पूर्वसांसद टङ्क राई विकास

भूकम्प पीडितलाई निःशुल्क जग्गा

संखुवासभा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिलिचोङ गाउँपालिकामा भूकम्प पीडितलाई निःशुल्क रुपमा जग्गा उपलब्ध गराएको छ । प्राधिकरणले गाउँपालिकाको वडा नम्बर ३ खोप्नेका १३ भूकम्प पीडित परिवारलाई साढे १८ रोपनी जग्गा

तीन जिल्ला कोरोना संक्रमण मुक्त

देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिएकोमा यी तीन जिल्लामा कोरोना संक्रमण मुक्त भएकाे छ ।