Logo बैशाख ३०, २०७८ बिहीबार

प्रदेश १
सेनाद्वारा बम निष्कृय

धनकुटा । धनकुटाको पाख्रिबासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको बम नेपाली सेनाको टोलीले बम निष्कृय पारेको छ । बुधबार बिहान सेनाको बम निष्कृय टोलीले पाख्रिबास नगरपालिका–४ मा रहेको

संघीयता सफल बनाउनु अहिलेको आवश्यकता: मुख्यमन्त्री राई

विराटनगर ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । निर्वाचन आयोग नेपालद्वारा आज विराटनगरमा

सञ्चार माध्यमले अदालतको अवहेलना गरे, अब एक लाख जरिवाना

मोरङ । प्रदेश नम्बर १ को प्रदेशसभा बैठकले रेडियो, एफएम र टेलिभिजन प्रसारणसम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । विधेयक पारित भएपछि अब नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा

कृषि अध्ययन भ्रमण टोली चढेको बस धनकुटामा दुर्घटना

धनकुटा । रौतहटका कृषि अध्ययन भ्रमण टोली चढेको बस भेडेटारमा दुर्घटना भएको छ । दुर्घटनामा ३४ जना घाइते भएका छन् । भ्रमणको टोली लिएर पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ आउँदै गरेको

बेवारीसे अवस्थामा पुरुषको सव फेला

सुनसरी । सुनसरीको ईटहरीमा मंगलवार  विहान बेवारीसे अवस्थामा एक पुरुषको सव फेला परेको छ । इटहरी उपमहानगरपालिको दीपेन्द्र चौकस्थित सडक पेटीमा अन्दाजी ४० बर्षीय पुरुष मृत अवस्थामा फेला परेको  ईलाका प्रहरी

६२ वर्षीय आफ्नै आमालाई करणी गरेको अभियोगमा छोरा पक्राउ

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले आफ्नै ६२ वर्षीय आमालाई करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा साल्पासिलिछो गाउँपालिका –४ का २० वर्षीय छिरिङ्ग तेन्जिङ्ग शेर्पा

झापाका तीन स्थानीय तहमा विद्युत् अवरुद्ध

झापा । वर्षासँगै आएको हावाहुरीका कारण झापाका तीन स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ । भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण

श्रम ऐन खारेज नभए चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी

झापा । चिया उद्योग व्यवसायीहरुले श्रम सम्बन्धी ऐन खारेज नभए उद्योग बन्द गर्ने चेतावनी दिएका छन् । सरकारले लागू गरेको श्रम ऐन, २०७४ को कारण चिया उद्योग समस्यामा परेको व्यवसायीहरुको

ढुंगाले किच्दा बृद्धको मृत्यु

भोजपुर । सडक खन्ने क्रममा ढुङ्गाले किच्दा एक वृद्धको ज्यान गएको छ । आइतवार षडानन्द नगरपालिका–३ खार्तम्छाको शंखेखोलामा सडक खन्ने क्रममा ढुंंगा खस्दा ७० वर्षिया श्रीप्रसाद राईको ज्यान गएको इलाका

कांग्रेसको नेतृत्व सामन्ती र सर्वसत्तावादी भयाे : नेता के.सी

मोरङ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीको वर्तमान नेतृत्व सामन्ती र सर्वसत्तावादी सोचबाट अगाडि बढेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले अाइतबार अायाेजना गरेकाे कार्यक्रममा  नेता के.सीले कांग्रेसको विधान