प्रदेश १
लागूऔषध र जंगली जनावरको अंगसहित ३ जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका–२० विष्णुपादुकास्थित एक्लो चौतारा नजिकबाट लागूऔषध र जंगली जनावर अंगसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा को.२ ह ५४४७ नम्बरको ट्याम्पोका चालक धनकुटा सहिदभुमी

आँप खान गएका दुई बालक तमोर नदीमा बेपत्ता

काठमाडौं । तमोर नदीको प्याङ्गे दोभानबाट दुईजना बालक बेपत्ता भएका छन। तेह्रथुमको आठराई गाउँपालिका ५ छातेढुङ्गा होडाका १५ वर्षीय सन्तोष तामाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ जुकेटारका १८ वर्षीय

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

मोरङ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको अवरोधका कारण प्रदेश १ को प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले शून्य समयको कार्यक्रम प्रारम्भ गर्न लाग्दा कांग्रेसका सांसदहरुले अवरोध गरेपछि

जेलबाट छुटाइदिने भन्दै अखिल नेताले साढे ६ लाख असुले

भगीरथ भण्डारी इलाम । अनेरास्ववियुका केन्द्रीय सदस्य शन्धिभक्त शंकरले जेलबाट छुटाइदिने भन्दै एक परिवारबाट साढे ६ लाख लिएका छन् । कालिकोटका तिरुवा परिवारका तीन जनालाई जेलबाट तत्काल छुटाउने भन्दै शंकरले

गृहजिल्ला पुगेका सांसद गाउँपालिकाको क्वारेन्टाइनमा

काठमाडौं । भोजपुरका प्रतिनिधिसभा सदस्य सुदन किराँती गृह जिल्ला आएसँगै क्वारेन्टाइनमा बस्नुभएको छ । काठमाडौँबाट भोजपुर आएका किराँती आफ्नो जन्मथलोसमेत रहेको रामप्रसादराई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा बस्नुभएको हो । सरकारले

पहिरोले थुनियो अरुण नदी, राई परिवार विस्थापित

फाइल तस्बिर सङ्खुवासभा । मकालु गाउँपालिका–२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । अरुण नदीमा आइतबार करिब ६ सय मिटरमाथिबाट खसेको पहिरोले नदी थुनिँदा पानी

देवर ,भाउजु एउटै हाँगामा झुन्डिएको अवस्थामा फेला

काठमाडौं । इलामको माङसेबुङ गाँउपालिका–६ मा एउटै रुखको हाँगा झुण्डिएको अवस्थामा देवर–भाउजु मृत्त भेटिएका छन् । माङसेबुङ–६ मावाटोलका २७ वर्षीय विशाल राई र उनकै भाउजु २६ वर्षीया गीता राईको शव

बाँदर रुङ्ने टहराबाट हतियार र विष्फोटक पदार्थ बरामद

फाइल तस्बिर भोजपुर । षडानन्द नगरपालिका–२ ताबुमा एक टहराबाट बेवारीसे अवस्थामा रहेका हातहतियार र विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ । बाँदर रुङ्न बनाइएको टहराबाट प्रहरीले बिहीबार दिउँसो कटुवा पेस्तोल

सोलुखुम्बु र दोलखामा जलविद्युत आयोजना निर्माण हुँदै

काठमाडौं । सोलुखुम्बु र दोलखामा दुई जलविद्युत आयोजना निर्माण हुने भएका छन् । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा कूल ९.५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत् आयोजना र दोलखाको बिगु गाउँपालिका–७ मा

हिँडदा हिँडदै बेहोस भएका बृद्वको मृत्यु

काठमाडौं। धनकुटामा हिँडदा हिँडदै बेहोस भएर एक बृद्वको मृत्यु भएको छ । जिल्लाको महालक्ष्मी नगरपालिका ५ लेकुवाका ७१ बर्षीय रन बहादुर राईका मंगलबार दिउँसो सहिदभूमी–१ स्थित त्रिवेणीमा मृत्यु भएको हो