प्रदेश २
बन्दुकधारीको गोली प्रहारबाट प्रहरी घाइते

सुनसरी । हरिनगरा ४ का खुर्सिद आलम अन्सारीलाई गोनी हानी भागेका दुई बन्दुकधारीहरुलाई पक्राउ गर्न खोज्दा घाइते भएका घुस्की प्रहरी चौकीका प्रहरी जवान शिव पौडेलको उपचार भईरहेको छ । प्रहरी

अख्तियारद्वारा प्रमुख र अधिकृत पक्राउ

पर्सा । फुर्कान इन्टरनेश्नल एकेडमीको अनुमति दिलाउन एक लाख घुस लिएको आरोपमा दुईजना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिकाका शिक्षा समन्वय इकाई प्रमुख मञ्जुर आलम र शाखा अधिकृत शशीभुषण साहलाई

झाडापखालाबाट बालिकाको मृत्यु

महोत्तरी । झाडापखालाबाट ४ वर्षीया बालिकाको मृत्यु भएको छ । झाडापखालाबाट गाउँले नै बिरामी परेका छन् । जलेश्वर–१२ नैन्हीमा महामारी फैलिदा ४ वर्षीया खुश्वु खातुनको मृत्यु भएको हो । उपचारका

प्रहरीकै अगाडि सिकेको विखण्डनवादी भाषण(भिडियोसहित) 

काठमाडौं । विखण्डनवादी अभिव्यक्ति दिदै आएका प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका डाक्टर सिके राउतले जनकपुरमा खुलेआम आमसभा गरेका छन् । एक महिनादेखि भूमिगत रहेका स्वतन्त्र मधेश गठवन्धनका संयोजक राउतले संविधान

सिकेका कार्यकर्ता धमाधम पक्राउ

काठमाडौं । असोज ३ अर्थात् संविधान दिवस । स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सिके राउतले बुधबारको दिनलाई कालो दिन भन्दै संविधान विपरित गतिविधिलाई बढावा दिएकाले प्रहरीले उनी समर्थक कार्यकर्तालाई धमाधम पक्राउ

‘अन्डरग्राउन्ड’ सिकेको अभिव्यक्ति(भिडियोसहित)

काठमाडौं । प्रहरीको व्यापक खोजीमा रहेका डा. सिके राउतले सामाजिक सञ्जाल मार्फत् आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेपालको संविधान दुई तिहाइले पारित भएको दिनलाई कालो दिनका रुपमा मनाउने डा.

सिके कार्यकर्ता पक्राउ

रंजन भण्डारी महोत्तरी । सिके राउतका केन्द्रिय पार्षद भनिएका संजय गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । आज चलु जनकपुर भरु जनकपुर अभियानमा भाग लिन सिके राउतले आव्हान गरेकोमा सिके राउतको

‘कालो’ को अलमलमा मधेस

जनकपुर । संविधान दिवस, सरकारले संविधान दिवस मनाउन भव्य तयारी गरिरहेका बेला प्रदेश नम्बर २ मा कालो दिवस मनाउने पूर्वतयारी थियो । प्रदेश २ मा मधेसी जनताको मागअनुसार संविधान संशोधन

आरोपीलाई सफाइ, को हो त छोरीको हत्यारा ?

रञ्जन भण्डारी महोत्तरी । छोरीको हत्या भएको आरोपमा पक्राउ परेकालाई अदालतले सफाइ दिएपछि रामएकवाल यादवले भने, ‘मेरो छोरी मार्ने अपराधीहरु त छाडिए तर छोरी कसले मारेको जवाफ पाइनँ ।’ उनले

५० वर्षीयको प्रस्ताव अस्वीकार्दा एसिड

काठमाडौं । आफू भन्दा तेब्बर उमेर अर्थात् ५० वर्षीयको प्रेम प्रस्ताव अस्वीकार गर्दा किशोरीमाथि एसिड प्रहार भएको छ । रौतहट, चन्द्रपुर–६ की १८ वर्षीया सम्झनाकुमार दास ५० वर्षीय रामबाबु पासवानको