प्रदेश २
चिप्स उद्योगको यन्त्रमा च्यापिएर मृत्यु

लहान ।  सिरहाको मिर्चैयास्थित चिप्स उद्योगको यन्त्रमा च्यापिएर गए राति एक कामदारको मृत्यु भएको छ । मिर्चैया नगरपालिका– ५ स्थित जयश्री बजरंग चिप्स उद्योगमा काम गर्ने क्रममा स्थानीयवासी ६० वर्षीय

लालबन्दी गोल्डकपमा विभागीय टोली एपिएफ र नेपाल पुलिस भिड्दै

श्रवण थापा सर्लाही । लालबन्दी गोल्डकप अन्तरगतको शनिवारको फाईनल खेलमा दुई विभागीय टोली नेपाल पुलिस र एपिएफ भिड्ने भएका छ । २ नम्बर प्रदेशकै सर्वाधिक धनराशी पुरस्कार भएको लालबन्दी गोल्डकपको

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँः महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल सरकारमा जाने कुनै सम्भव नरहेको बताउनुभएको छ । सिरहाको चोहर्वामा शनिबार बिहान आयोजित कार्यकर्ता भेटघाटमा

प्रदेश २ को बजेट भाषण एक घण्टाका लागि स्थगित

जनकपुर । प्रदेश नं. २ मा तोकिएको समय भन्दा ढिलो गरी सुरु गरिएको बजेट भाषणमा विपक्षी दलको अवरोधका कारण प्रदेश २ को सभा एक घण्टाका लागि स्थगित गरिएको छ ।

विद्युत चोर वडा अध्यक्षसहित २१ जना पक्राउ

राजविराज । सप्तरीमा जारी रहेको विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई आज पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र

ज्वाई मारेको २४ घण्टा नबित्दै गर्भवतीको विभत्स हत्या

विद्यानन्द राम राजविराज । आफ्नै ससुराले ज्वाईको हत्या गरेको २४ घण्टा नबित्दै सप्तरीमा पुनः गर्भवती महिलाको हत्या भएको छ । राजविराज नगरपालिका–१५ मुसहर्नियाका १७ वर्षीया वेचनकुमारी साहलाई हत्या गरी ट्वाइलेटको

ज्वाइँको हत्या गर्ने ससुरासहित तीनजना पक्राउ

राजविराज । सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–९, मलेठ निवासी रामदयाल साह, उनका

सातै प्रदेशमा बजेट आज

काठमाडौं । मुलुकका सातै प्रदेशले शुक्रबार आ आफ्नो प्रदेसभामा आगामी वर्षका लागी बजेट पेश गर्न लागेका छन् । देश संघिय संरचनामा गए सगै सातै प्रदेशले पहिलो पटक बजेट पेश गर्न

एपिएफ क्लव लालबन्दी गोल्डकपको फाईनलमा

सर्लाही । रुस्लान थ्रिस्टारलाई पराजित गर्दै विभागीय टिम सशस्त्र प्रहरी एपिएफ लालबन्दी गोल्डकपको फाईनलमा प्रबेश गरेको छ । राधाकृष्ण खेलमैदानमा जारी लालबन्दी गोल्डकपको अन्तिम सेमिफाईनलमा रुस्लान थ्रिस्टार क्लवलाई ४–३ को

भतिजाले नै यौन प्रस्ताव राखेपछि…

राजविराज । बढ्दो महिला हिंसा न्यूनिकरणका लागि सप्तरीमा विभिन्न संघ संस्थासहित प्रहरीले पनि जनचेतनामूलक अभियानहरु सञ्चालन गरिरहेको छ । तर महिला हिंसा भने न्यूनिकरण हुन सकेको छैन् । गएराति मात्रै