प्रदेश २
पुस्तकालय भवन निर्माण तीव्र

दिपक चौरासिया वीरगञ्ज । महानगरपालिका– ११ श्रीपुरमा निर्माण भइरहेको प्रादेशीक पुस्तकालय भवनको कार्य तीव्र गतिमा अगाडी बढेको छ । प्रदेश नम्बर २ मा पहिलो प्रादेशीक पुस्तकालय निर्माण भइरहेकोले स(साना विवादका

‘कम लागतमै उत्पादन तागत बढाउनुस्’

काठमाडौं । मुलुकले समाजवादसम्म पुग्ने लक्ष्य राखेको छ । समाजवाद संविधानमै उल्लेख छ । समाजवाद के हो ? मुलुकलाई त्यहाँसम्म कसरी पुर्याउन सकिन्छ भन्नेबारे गहन अध्येताका रुपमा चिनिनुहुन्छ, नेपाल कम्युनिष्ट

एनआईसी एशिया बैंक धनुषाामा साखा सञ्चालन

धनुषा । एनआईसी एशिया बैंकले धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग करोबार शुरु गरेको छ । ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप

पाँच छोरीले बाेके शव, श्रीमतीले दिइन् दागबत्ती

प्रमोद कुमार साह जनकपुरधाम । प्रदेश नम्बर २ मा प्रदेश सरकार गठन भए लगतै सञ्चालनमा ल्याइएको अभियान ‘बेटी पढाउ बेटी बचाउ’ अभियानले प्रदेशका छोरीहरुको जीवनशैलीमा केही परिवर्तन ल्याएको देखिन थालेको

लागूऔषधसहित ३ जना पक्राउ

सुखिलाल चौधरी उदयपुर । उदयपुर बजारको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । गाईघाट बजारस्थित पिपल चोक र सिदार्थ टोलबाट मंगलबार राति प्रहरीले तीन जनालाई पक्राउ गरेको

सरकारी छाप किर्ते गरेको अभियोगमा ७ पक्राउ

बारा । सरकारी छाप दस्तखत किर्ते गरेको अभियोगमा ३ जनालाई गत माघ २० गते प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा वीरगंज महानगरपालिका–१८ बस्ने ४९ वर्षीय बलराम रौनियार, बहुदरमाई

बुहारी जलाउन खोज्ने सासु जेल चलान

काठमाडौं । धनुषामा बुहारीलाई जलाउन खोज्ने सासुलाई जेल चलान गरिएको छ । महोत्तरी बलबा नगरपालिका –१ हाल जनगपुरधाम उपनगरपालिकाका –८ बस्ने बुहारी सुधिरा देवी यादवमाथि मट्टितेल खन्याई जलाउन खोज्ने सासु

४८ वर्षीय महिला बलात्कृत, थारु पक्राउ

रुपन्देही । ४८ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वुटवल उपमहानगरपालिका–१८ मोतिपुर सौरहिया बस्ने राम कृष्ण थारुलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।

अनाथ बालबालिकालाई जग्गा लिलामिको पत्र, नेता यादवले गरे आर्थिक सहयोग

सर्लाही । सर्लाही क्षेत्र नम्बर ३ (ख) का प्रदेश सभा सदस्य समाजवादी पार्टीका नेता संजय यादवले बेसाहारा एक परिवारका बालबालिकालाई आर्थिक सहयोग गर्नुभएको छ । आफ्नै निर्वाचन क्षेत्रमा पर्ने चक्रघट्टा

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सप्तरी। बिसनपुर – बोदे बरसाइनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। बोदे बरसाइन नगरपालिका वडा नम्बर ३