Logo असार १, २०७८ मंगलबार

प्रदेश २
सुखीपुर नगरपालिकाको बजेट ४४ करोड

सिरहा । सुखीपुर नगरपालिकाले आर्थिक वर्ष २०७५, ७६ का लागि ४४ करोड ६ लाख रुपैयाँ बजेट पारित गरेको छ । नगरपालिकाको शनिबार सम्पन्न दोस्रो नगरसभाले उल्लेखित रकम प्रस्तुत गरेको हो

मोेटरसाइकल दुर्घटनामा चालकको मृत्यु

राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सीतापुरमा आइतबार मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्निसाइ कृष्णसवरण गाउँपालिका– २ बस्ने मोटरसाइकल चालक ३५ वर्षीय गुणराज

बर्षौदेखि बन्द राजविराज विमानस्थल सञ्चालनमा

राजविराज । उन्नसठी वर्षदेखि बन्द अवस्थामा रहेको सप्तरीको राजविराज विमानस्थलमा आइतबारदेखि नियमित हवाई सेवा सुरु भएको छ । २०१६ सालमा तत्कालीन यातायातमन्त्री स्व.गणेशमान सिंहले उद्घाटन गरेपछि विमानस्थलमा केही समय मात्र

संघीयता कार्यान्वयन गर्न केन्द्रदेखि गाँउसम्म सहकार्यः मन्त्री पण्डित

बारा । संघिय मामला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले नेपालमा संघियता कार्यान्वनका लागि समान्वय, सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको दोस्रो नगरसभालाई सम्बोधन गर्दै

भुमाफियाहरुको चंगुलमा फँस्दै जनकपुरधाम

प्रमोदकुमार शाह जनकपुर । सयौं धार्मिक स्थल,मन्दिर र पोखरीको धनी जनकपुरधाम अहिले आएर भुमाफियाहरुको चंगुलमा फँस्दै गएको छ । गिरनारी कुर्टी,वेला कुट्टिको विग्हौं जमीनमा कब्जा होस या मन्दिरहरु भत्काएर घर

महोत्तरीका चार विद्यालयमा मैथिली शिक्षा शुरु

रंजन भणडारी महोत्तरी  । संघियता लागु भएयता देशमै पहिलो पटक मातृभाषा मैथिली विषयको पठन पाठन प्रारम्भ भएको छ । शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलले महोत्तरीको जलेश्वरनाथ नगरपालिका वडा

सुनसरीमा भएकाे सवारी दुर्घटनामा एकको मृत्यु

इटहरी । सुनसरी जिल्लाको सदरमुकाम इनरुवास्थित पूर्व पश्चिम महेन्द्र राजमार्गको सडकखण्डमा शनिबार राति भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएकाे छ । अर्का एक जना घाइते भएको पूर्व

प्रदेश प्रहरी ऐनसँगै निजामति र प्राविधिक ऐन ल्याउने तयारी–मुख्यमन्त्री राउत

वीरगञ्ज । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले प्रहरी ऐन बनाउन लागिएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं। २ को विस्तारित बैठकको शनिबार वीरगञ्जमा उद्घाटन

अहिलेको संघीयता दम्पतीले नचाहेरै भएको बच्चा सरहः मुख्यमन्त्री राउत

बीरगन्ज । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउत गदीले अहिलेको संघियता दम्पतीले नचाहँदा नचाहँदै भएको बच्चा सरह भएको बताउनु भएको छ । बीरगन्जको नगर सभा गृहमा आज नेपाल पत्रकार महासंघ

खुकुरी प्रहार गरी धीरजको हत्या प्रयास

लहान । सिरहाको मिर्चैया नगरपालिका– ११ गदहवा निवासी एक युवकमाथि शुक्रबार बिहान खुकुरी प्रहार गरी हत्या प्रयास भएको छ । मिर्चैया नगरपालिका–११ गदहवा निवासी २१ वर्षीय धीरज यादवमाथि पाँच/छ जनाको