प्रदेश २
४० वर्षीया महिला बलात्कृत, महतो पक्राउ

धनुषा । ४० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–४ विश्वकर्मा चाक बस्ने २५ वर्षीय नरेश महतोलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो

गोलबजार तेस्रो मेयर गोल्डकप हुँदै

सिरहा । गोलबजार तेस्रो मेयर गोल्डकप फागुन ७ गतेबाट शुरु हुने भएको छ । गोलबजार नगरपालिकाको सहयोग र प्रतिभा संरक्षण क्लवको आयोजनामा हुन लागेको तेस्रो मेयर गोल्ड कप फुटबल प्रतियोगिता

इस्लामिक ‘इज्तिमा’मा सहभागी खचाखच, २ जनाको मृत्यु

सप्तरी । बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ स्थित जाँजरमा आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी खचाखच छन् । ‘इज्तिमा’मा सहभागी हुन आएका दुई भारतीय नागरिकको मृत्यु भएको छ

गोलभेँडाको मूल्य घट्दा किसानलाई मर्का

काठमाडौं । गोलभेँडाको मूल्य घट्दा सर्लाहीका किसान मर्कामा परेका छन् । देशमै सबैभन्दा बढी गोलभेँडा उत्पादन हुने सर्लाहीमा गोलभेँडाको मूल्य लगातार ओरालो लागेपछि किसान मर्कामा परेका हुन् । किसानले अहिले

बन्दुकसहित स्काभेटर लिएर सुकुम्बासी बस्तीमा पुगेपछि …

सिरहा । मिर्चैया नगरपालिका–५ जिवामा एकजना बन्दुक बोकेर स्काभेटरसहित बस्ती भत्काउन पुगेपछि मुसहर समूदायको बाहुल्यता रहेको सुकुम्बासी बस्ती आतंकित बनेको छ । स्थानीय वीरेन्द्र साह शनिबार दुई नाले बन्दुक र

सप्तरीमा इज्तिमा : मदिराजन्य पदार्थ निषेध (सूचनासहित)

विद्यानन्द राम राजविराज । इस्लामिक सम्मेलन ‘इज्तिमा’ को सुरक्षालाई मध्यनजर गर्दै सप्तरीको बोदे बरसाईन नगरपालिकामा तीन दिनका लागि मदिराजन्य पदार्थ निषेध गरिएको छ । नगर कार्यपालिकाको कार्यालयले शनिबारबाट शुरु भएको

मन्त्री साहलाई कालो झण्डा देखाउने राजपाका १० कार्यकर्ता पक्राउ

जनकपुरधाम । प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई कालो झण्डा देखाउने राष्ट्रिय जनता पार्टीका १० कार्यकर्ता पक्राउ परेका छन् । जनकपुरधामस्थीत जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरको अनुगमनका

इस्लामिक सम्मेलन ‘इज्तिमा’ आयोजककै गल्तीले समस्यामा

विद्यानन्द राम राजविराज । सप्तरीमा हुन लागेको इस्लामिक सम्मेलन ‘इज्तिमा’मा आयोजक समितिकै गल्तीका कारण पछिल्लो समयमा समस्या उत्पन्न भएको मुस्लिम आयोगले ठहर गरेको छ । आयोगका अध्यक्ष समिम अंसारीले शुक्रबार

सशस्त्र क्याम्पदेखि भन्सारसम्म आलु किचलो

पर्सा । वीरगञ्जमा सशस्त्र क्याम्पदेखि भन्सार कार्यालयमा आलु किचलो भएको छ । सिम्रौनगढबाट ट्याक्टरमा वीरगञ्जतर्फ ल्याइरहेको आलु कर्मचारीको सहयोगमा सशस्त्र प्रहरीले बरामद गरेपछि किचलो भएको हो । ना ६ त

‘ठूला मिडियामा विज्ञापन एजेन्सीकाे निर्देशनमा लेखिन्छ समाचार’

सिन्धुली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले आजभोली ठूला सञ्चार माध्यामहरूले आफ्नाे पार्टीका समाचार लेख्न छाेडेकाे बताउनुभएकाे छ । २५ औँ जनयुद्ध दिवसमा नेकपा सिन्धुलीले सिन्धुलीमाढीमा