प्रदेश ३
बागमती प्रदेशको सुरक्षा बैठक हेटौँडामा

पुष्पराज अधिकारी हेटौँडा । प्रदेशको आन्तरीक मामिला तथा कानुन मन्त्रालयले प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गरेको छ । बागमती प्रदेशको सुरक्षा अवस्थाको विश्लेषण गर्दै सुरक्षा रणनीति तयार गर्ने उद्देश्यले शनिबार हेटौँडामा

सर्वाेच्चको फैसला कार्यान्वयनमा डोजर, बिहानै भत्काइयो घर

आनन्द गुरुङ काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वाेच्च अदालतको फैसला कार्यान्वयनमा डोजर लगाएकाे छ । सर्वोच्चले सार्वजनिक जग्गा भनी फैसला गरेको स्थानमा रहेका घर तथा टहरा भत्काउन महानगरले डोजर लगाएको हो

भ्रमण वर्ष सफल पार्न सेनाको संगीत

काठमाडौं । नेपाली  सेनाले नेपाल भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्न बसन्तपुरस्थित दरबार स्वायरमा निशुल्क संयुक्त सांगीतिक ब्याण्ड प्रर्दशन गरेको छ । नेपाली सेनाले काठमाडाैं महानगरपालिकाको सहकार्यमा नेपाल प्रहरी, सशस्त्रप्रहरी,

फिक्कल चिनाउन दाेस्राे महोत्सव शुरु

बलवीर भुजेल सिन्धुली । जिल्लाको फिक्कल गाउँपालिका–४ खाङसाङ्गमा शुक्रबारबाट दोस्रो फिक्कल महोत्सव शुरु भएको छ । फिक्कल गाउँपालिकाले आफ्नो गाउँपालिकाको प्रसारप्रचार गर्ने उदेश्यले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर

बसको ठक्करबाट शिवरात्रि मनाउन सहयोग माग्ने बालकको मृत्यु

दोलखा । महाशिवरात्रि मनाउन डोरी टाँगेर सहयोग मागिरहेका एक बालकलाई बसले ठक्कर दिँदा उनको मृत्यु भएको छ । कालिञ्चोक गाउँपालिकाका पुजन थामी नामका बालकलाई बा ४ ख ५८०९ नम्बरको बसले

महाशिवरात्रिमा सवारी कुन ठाउँमा प्रवेश निषेध, कहाँ गर्ने पार्किङ ?

काठमाडौं । महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा हजारौँ दर्शनार्थीहरुको घुइँचो लाग्ने भएकाले महानगरीय ट्राफिक महाशाखाले विशेष व्यवस्था गरेको छ। आज हजारौँ भक्तजनहरु पशुपतिनाथ मन्दिर पुग्ने हुँदा त्यस क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यत

दोलखा भीमसेनमा पसिना : अनिष्ट संकेत, राष्ट्रपतिलाई जानकारी गराइयो

काठमाडौं । दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा पसिना आउँदा ‘मुलुकमा अनिष्ट हुन्छ’ भन्ने धार्मिक मान्यता छ । संयोग हो कि प्रकृतिको संकेत, विगतमा मुलुकमा विभिन्न अविष्ट घटना हुनु केही दिनअघि

बाबालाई धोती र कम्बल, डोलेश्वरमा दर्शनार्थीको घुइँचो

भक्तपुर । महाशिवरात्रिमा यहाँको प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वरमहाशिवरात्रिमा  महादेवसम्म दर्शनार्थीको घुइँचो लागेको छ ।  दर्शनार्थीहरु आशापुरीदेखि साँगाको अग्लो कैलाशनाथ महादेवसम्म लाइन लागेका छन् । आज मात्रै मन्दिरको चारैवटा ढोका

अक्षरा शैक्षिक प्रदर्शनी

काठमाडौं । अक्षरा स्कुलले काँडाघारीमा आयोजना गरेको शैक्षिक प्रदर्शनीमा उपत्यकाका विभिन्न स्कुलले अवलोकन गरेका छन् । स्कुलका विद्यार्थीले आयोजना प्रदर्शनीको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरी थापाले उद्घाटन गरेका थिए ।

ट्रायल पास गराइदिन्छु भनी ठगी गर्ने पक्राउ

भक्तपुर । पैसा लिई ट्रायल पास गराइदिन्छु भनी ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–३ घर भई शंखमुल बस्ने ५० वर्षीय केशवबहादुर श्रेष्ठलाई ठगी