प्रदेश ३
बेलकोटगढी नगरपालिकाले बनायो १६ कानुन

नुवाकोट । बेलकोटगढी नगरपालिकाको दोस्रो नगरसभाले विभिन्न १६ वटा नयाँ कानून कार्यान्वयनमा ल्याएको छ । बेलकोटगढी नगरपालिकाको कार्यालय बाघखोरमा बुधबारको नगरकार्यपालिका बैठक र बिहीबार दोस्रो नगरसभा व्यवस्थापिका बैठक मार्फत सर्वसम्मतरुपमा

चितवनको चुम्लिङटार नजिकै दुर्घटना चार जनाको मृत्यु

सन्तोष श्रेष्ठ धादिङ । चितवन जिल्लामा पर्ने इच्छाकामना गाउँपालिका– ३ स्थित चुम्लिङटारको पानीधारा पृथ्वीराजमार्गमा दुई ओटा सवारी साधनहरु एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा परि ४ जनाको ज्यान गएको छ

चितवनमा दुर्घटनाः चार जनाको मृत्यु(अपडेट)

चितवन । इच्छाकामना गाउँपालिका–३ चुर्लिङटारको पानीधारास्थित पृथ्वी राजमार्गमा शुक्रबार बिहान माइक्रोबस र ट्रक एकापसमा जुध्दा मृत्यु हुनेको संख्या चार पुगेको छ । यसअघि, तीनजनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप

सातै प्रदेशमा बजेट आज

काठमाडौं । मुलुकका सातै प्रदेशले शुक्रबार आ आफ्नो प्रदेसभामा आगामी वर्षका लागी बजेट पेश गर्न लागेका छन् । देश संघिय संरचनामा गए सगै सातै प्रदेशले पहिलो पटक बजेट पेश गर्न

प्रदेश ३ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेभसाईट सुभारम्भ

हेटौंडा । प्रदेश ३ को मूख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले विहिबार आफ्नो आधिकारिक वेभसाईट शुभारम्भ गरेको छ । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले ocmcm.p3.gov.np वेभाईटको शुभारम्भ गर्नुभएको हो । वेभसाईट

प्रदेश आकस्मिक कोष र वित्तीय हस्ताण्तरण सम्बन्धि विधेयक पारित

हेटौंडा । प्रदेश ३ को प्रदेशसभा बैठकमा दुईवटा विधेयक पारित भएका छन् । प्रदेशसभा भवन हेटौँडामा बसेको बैठकमा प्रदेश आकस्मिक कोष र प्रदेश वित्तीय हस्तान्तरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

क्षेत्रीय होटल संघमा श्रेष्ठ

बनेपा । क्षेत्रीय होटल संघ, धुलिखेलको नेतृत्वमा धुलिखेल लज रिसोर्टका सञ्चालक प्रेमकण्ठ माकजु श्रेष्ठ चयन हुनुभएको छ । संघको आज धुलिखेलमा भएको साधारणसभाले वरिष्ठ उपाध्यक्षमा होटेल होराइजनका सञ्चालक किरणप्रसाद श्रेष्ठ, द्वितीय

प्रकोप व्यवस्थापनः पूर्व तयारी नहुँदा जनधनको ठूलो क्षति

काठमाडौं । पर्याप्त पूर्वतयारी एवम् बजेटको अभावमा प्रत्येक बर्ष बाढी र पहिरोबाट लाखौँ जनता प्रभावित हुने गरेका छन् । यस बर्ष पनि सरकारले जल उत्पन्न प्रकोप नियन्त्रणका लागि कर्मचारी व्यवस्थापन

‘सुखी नेपाली समृद्ध नेपालः थममाया थापा

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने सरकारको अभियानलाई सफल बनाउनु सबै नागरिकको उत्तिकै दायित्व रहेको बताउनु भएको छ । मन्त्री थापाले

हातहतियारसहित दुई पक्राउ

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले हातहतियारसहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले ठमेल, ज्याठालगायतका क्षेत्रमा हातहतियार देखाएर डर त्रास दिई रकम असुल्दै हिँडेका काभ्रेका २६ वर्षीय देवकुमार थापा