प्रदेश ३
चट्याङ लागेर २ को मृत्यु, ३ घाइते

काठमाडाैं । चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । धादिङ र रुकुम पश्चिममा चट्याङ लाग्दा उनीहरुको ज्यान गएको हो । धादिङको उत्तरतर्फ पर्ने खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार चट्याङ पर्दा एकको

कोरोना नियन्त्रण कोषमा निजी क्षेत्रबाट ५० लाख

कोषमा प्रदेश सरकारले यसअघि नै ५० करोड रुपैयाँ जम्मा गरिसकेको छ ।

मास्क बनाएर निशुल्क वितरण गर्दै त्वाती दिदीबहिनी

कपडा उपलब्ध गराएमा आफूहरुले जतिपनि मास्क बनाउन तयार रहेको उनीहरूकाे भनाइ छ

काठमाडौंमा हावाहुरीसहित वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार हावाहुरीसहित वर्षा भएको छ । बुधबार दिउँसो ४ बजेदेखि हावाहुरीसहित वर्षा भएको हो । उपत्यकाको विभिन्न ठाउँमा करिब आधा घण्टा हावाहुरीसहित वर्षा भयो । हावाहुरीले

कमजोरलाई निःशुल्क दाह संस्कार गरिने

काठमाडौं । सरकारले आर्थिक अवस्था कमजोर भएका परिवारका मृतकलाई निःशुल्क दाह संस्कार गर्ने भएको छ ।  आर्थिक अवस्था कमजोर भएका परिवारका मृतकलाई पशुपति क्षेत्र विकास कोषले निःशुल्क दाह संस्कारको व्यवस्था

बिहानै ‘लक डाउन’ उल्लंघन गर्ने हजार बढीलाई कारबाही

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले ‘लक डाउन’ घोषणा गरेको नवौं दिन बुधबार बिहानै प्रहरीले ठूलो संख्याका सवारी साधनलाई कारबाही गरेको छ । प्रहरीले उपत्यकामा बिहानै ‘लक डाउन’

डिआइजी पोखरेलद्वारा मानव सेवा संस्थालाई खाद्यान्न हस्तान्तरण

काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले मनमैंजूस्थित नेपाल मानव सेवा संस्थालाई खाद्यान्न हस्तान्तरण गर्नुभएको छ । डिआइजी पोखरेलले मंगलबार संस्थानमै पुगेर चामल, दाल, चना, तेल, नुन र

खाद्य उद्योगमा आगोलागी, दुई करोडको क्षति

चितवन । खाद्य उद्योगमा आगोलागी हुँदा करिब दुई करोड बराबरको क्षति भएको छ । भरतपुर महानगरपालिका ४ लंकुमा रहेको सारस फुड उद्योगमा मंगलबार बिहान आगोलागि हुँदा करिब दुई करोड बराबरको

लकडाउन उल्लघंन गर्ने ८५ जना नियन्त्रणमा

काभ्रे । बनेपामा लकडाउन उल्लघंन गरेपछि ८५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिना काम हिड्ने ८५ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो

रामेछाप जिप दुर्घटना अपडेट: दुई जनाको मृत्यु

रामेछाप । जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रामेछापको खाँडादेवी गाउँपालिका १ राकाथुममा मंगलबार बिहान भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते रामेछाप