प्रदेश ३
सिन्धुपाल्चोकमा प्रदेश साहित्य सम्मेलन

सिन्धुपाल्चोक । चौतारामा पहिलो पटक प्रदेशस्तरीय साहित्य सम्मेलन आयोजना गरिएकोे छ । सिन्धु साहित्य सम्मेलन, २०७५ एवं प्रदेश नम्बर ३ स्तरीय कविता प्रतियोगितामा  काभ्रेपलाल्चोक, काठमाडौं, दोलखा, रामेछाप तथा सिन्धुलीका ४८

लगातारको वर्षाले तराई जलमग्न, पहाडमा जताततै पहिरो

काठमाडौं । दुई दिनदेखि लगातार परेको वर्षाले देशैभरको जनजीवन प्रभावित भएको छ । सिराहा, चितवन, बाँके लगायतका अधिकांश जिल्लाका विभिन्न ठाउँ जलमग्न भएका छन् भने पहाडी जिल्लाहरुमा पहिरोको जोखिम बढेको

उर्जा मन्त्रालयद्धारा विपद् व्यवस्थापन समन्वय समिति गठन

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले मन्त्रालय स्तरिय विपद व्यवस्थापन समन्वय समिति गठन गरेको छ । अविरल वर्षासँगै आएको बाढि, पहिरो र डुबानबाट हुने जोखिम न्यूनिकरणका लागि सोमबार मन्त्रालय

सिन्धुलीमा बाढीले बगाउँदा धनरानीको मृत्यु

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–५ मा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । कमला नदिमा आएको बाढीले सोही ठाँउ बस्ने धनरानी तामाङलाई बगाएको हो । लगातार भइरहेको बर्षाका कारण

देशभर अझै दुई दिन वर्षा हुने

काठमाडौँ । मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा

देशभर नै पहिरोको जोखिम, सात वर्षमा सोह्र सयको मृत्यु

काठमाडौं । ग्रामीण तथा पहाडी क्षेत्रमा प्राविधिकरुपमा परीक्षण नगरी सडक निर्माण गर्ने प्रवृत्ति बढेका कारण बाढी पहिरोबाट जनधनको क्षति हुने क्रम बढेर गएको छ । कमजोर भू–धरातलमा बिनाअध्ययन निर्माण गरिएका

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन । अविरल वर्षाका कारण चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित तोपेखोला भन्ने स्थानमा खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । बिहानभरि ठाउँठाउँमा खसेको पहिरोका कारण प्रभावित

पहिरोका कारण किम्ताङका १७ परिवार विस्थापित

नुवाकोट । अविरल वर्षासँगै बगेको पहिरोका कारण यहाँको म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नं ७ का १७ परिवार विस्थापित भएका छन् । पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि बगाउँदै

डुवानकाे डरले ठाउँ सर्दै साैराहाका व्यवसायी -फाेटाे फिचर

चितवन । लगातारकाे बर्षाका कारण डुवानमा पर्ने डरले  चितवनकाे साैराहाका व्यवसायीहरुले सुरक्षित स्थानमा सामानहरु सार्दैछन ।  

मोटरसाइकल दुर्घटनामा सोलुखुम्बुका विशाल तामाङको मृत्यु

काठमाडौँ । मोटरसाइकल दुर्घटनामा परी आज एकजनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–२ नारायणहिटी दरबारको उत्तरढोकामा दुर्घटना हुँदा मोटरसाइकल चालक सोलुखुम्बु केरुङ–५ का विशाल तामाङको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी