चार/पाँच वर्ष अघिसम्म सेताम्मे देखिने यहाँका हिमाल पछिल्लो समय भने जलवायु परिवर्तनका कारण हिउँ पग्लिएर पत्थर मात्र देखिने गरेको थियो । तर बिहीबार परेको हिउँले सिस्नेलगायत हिमाल सेताम्मे देखिएका छन्
सडकको निर्माण कार्य सकिए पनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न लागिएको मुग्लिन नारायणगढ सडक आयोजनाका सूचना अधिकारी शिव खनालले बताउनुभयो ।
प्युठान । सडक डिभिजन कार्यालय चकचके प्युठानका दुई इन्जिनियर २० लाख घुससहित पक्राउ परेका छन् । डिभिजन कार्यालय प्रमुख धु्रवकुमार श्रेष्ठ र इन्जिनियर नीरज महर्जनलाई मंगलबार अख्तियार टोलीले राजधानीको नयाँ
फाइल फाेटाे काठमाडौं । बलात्कारबाट दाङको तुलसीपुरमा एक सुस्तश्रवण (बहिरा) महिला गर्भवती भएको घटना बाहिरिएको छ । पीडीत पक्षले राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमास्वास्थ्य परीक्षण गराउने क्रममा पेटमा ७ महिनाको बच्चा
कपिलवस्तु । बाणगंगा नगरपालिकामा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–८ को बोडगाउँमा भएको दुर्घटनामा अन्दाजी २९ वर्षीय सुरेश पाण्डेको
गाउँपालिका–६ का ३८ वर्षीय दीलबहादुर थापा रहेका छन् उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।
ट्यांकीमा एक किशोर मृत फेला परेका छन । जिल्लाको तिनाउ गाउँपालिका–६ मस्याममा आइतबार एक किशोर मृत फेला परेका हुन् ।
बिहान १० बजे शुरु भएको विद्यार्थी आन्दोलन नियन्त्रणमा नआएपछि अपरान्ह ३ बजेदेखि कोहलपुर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासनले जनाएको छ ।
राप्तीसोनारी गाउँपालिकाले बोटिङ्ग र र्याफ्टिङ्ग चलाउन शुरु गर्ने भएको छ ।
रविन्द्रसिंह ठकुरी बाँके । कोहलपुरमा ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि स्थिति तनाग्रस्त भएको छ । आइतबार बिहान कोहलपुरस्थित त्रिभुवन माध्यामिक विद्यालय नजिकै ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि स्थिति तनावग्रस्त बनेको हो ।