प्रदेश ५
दिवा खाजाकै कारण विद्यालय जान थाले कुमाल समुदायका बालबालिका

सुनिल कार्की पाल्पा । दिवा खाजाको व्यवस्था भएपछि कुमाल समुदायका बालबालिकाहरू विद्यालय जान थालेका छन । पाल्पाको रिब्दीकोट गाउँपालिका १ जोगिथुमका बालबालिकाहरू नियमित विद्यालय जान सुरु गरेका हुन । सोही

मोटरसाइकलको ठक्करले एकको मृत्यु

खजुरा । बाँके जिल्लाको कोहलपुरमा मोटरसाइकलको ठक्करले एक जनाको मृत्यु भएको छ । पसर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुर–तिनघरुवा किरण नाला नजिकै बासगढीतर्फ जाँदै गरेको बा ७४ प ४३५७ नम्बरको मोटरसाईकलले पैदल यात्री

सिद्धबाबा जोखिमको विकल्पः झुम्सा–चौकीभञ्याङ–चरङ्गे सडक

पाल्पा । सिद्धार्थ राजमार्गको सिद्धबाबामा जोखिम बढेपछि झुम्सा–चौकीभञ्याङ–चरङ्गे सडक वैकल्पिक मार्गको रुपमा नयाँ ट्रयाक खोल्ने कार्य पुरा भएको छ । जिल्ला समन्वय समिति पाल्पाको अगुवाइमा स्थानीय सरकारहरूले आफ्नो लगानीमा वैकल्पिक

पत्रकार सुरक्षाका लागि नीति बन्ने

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पत्रकारको पेशागत सुरक्षाका लागि सुझाव संकलन गरिएकोे छ । सञ्चारमाध्यमलाई व्यवस्थित गर्न उपमहानगरले सुझाव संकलन गरेको हो । सञ्चारमाध्यमसँग सहकार्य

विकट गाउँबाट विकास थाल्नुस्ः सभामुख महरा

दाङ । सभामुख कृष्णबहादुर महराले विपन्न बस्तीबाट विकास थाल्न सुझाव दिनुभएको छ । घोराही उपमहानगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिसँग आज घोराहीमा भएको छलफलमा सभामुख महराले विकासमा पछि परेको क्षेत्रमा लगानी गर्न आग्रह

पूर्वखोलाको जल्पामा गुफा फेला

पाल्पा । पूर्वखोला गाउँपालिका–२, जल्पाको साकिनेमा प्राकृतिक गुफा फेला परेको छ । स्थानीयवासी अनबहादुर सारुले मकै छर्ने क्रममा जोत्दा हलगोरु नजिकको ओढारमा पसेपछि गुफा फेला परेको हो । आकर्षक चित्र

शहीद मार्गमा कडा चट्टान फोर्दै नेपाली सेना

रोल्पा ।  दाङबाट रोल्पाको थवाङ जोड्ने शहीद मार्गको दुईखोली-खरिबोट सडकखण्डको विभिन्न स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी बाटो चौडा गरेको छ । सडकखण्डको विभिन्न स्थानमा रहेका ठूलठूला कडा चट्टानले ठूला

जनताकर्मी प्रेम बुढा सम्मानित

बर्दिया । तराइ तथा पश्चिम नेपालका थारु जातीहरुमा डरलाग्दो गरि देखिएको सिकलसेल एनिमिया रोग नियन्त्रण गर्ने उद्देश्यले मंगलबार १० औं अन्तराष्ट्रिय सिकलसेल एनिमिया(हसिया रक्तकोष) सचेतना दिवस बर्दिया लगाएत थारु बाहुल

प्रदेशसभा बैठक खुलाउन कांग्रेस सहमत

रुपन्देही । प्रदेश नम्बर ५ मा स्थगन भएको प्रदेश सभाको बैठक खुलाउन विपक्षी नेपाली कांग्रेस सहमत भएको छ । मुख्यमन्त्री निवासमा भएको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले

अझै ओबाएनन् बेपत्ता परिवारका आँखा

रोल्पा । सशस्त्र युद्धका समयमा पढ्न गएको एकमात्र छोरालाई नेपाली सेनाले बाटोबाटै अपहरण गरेपछि भिजेका पश्चिम रोल्पाकी सामना पुनका आँखा अझै ओबाएका छैनन् । ९० वर्षीया पुनको बुढो शरीर, चाउरिएको