प्रदेश ५
५ सय लिटर बढी मदिरा नष्ट

पाल्पा । ठूलो परिणाममा बिक्री वितरणको लागि तयारी अवस्थामा राखिएको घरेलु मदिर प्रहरीले बरामद गरी नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरले स्थानीय वडा सदस्य, उधोग वाणिज्य संघका अध्यक्ष,

प्रदेश ५ मा सांसद पूर्ण

बुटवल । प्रदेश नम्बर ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डे  ६ महिनापछि प्रदेशसभामा प्रवेशसँगै पूर्णता पाएको हो । उहाँले आइतबार

स्याउ कृषकलाई गाउँपालिकाले पनि हेरेन

रोल्पा । स्याउ भन्ने बित्तिकै धेरैले भारतको सिम्लालाई सम्झिन्छन्, जहाँ हजारौं नेपालीहरु स्याउ टिप्न, ओसारपसार गर्न र ठेकेदारी गर्नको लागि हरेक वर्ष जाने गर्छन् । रोल्पाकै सुकिदहमा राम्रै प्रजातीका स्याउहरु

जनप्रतिनिधि स्वास्थ्य सेवासहित घरघरमा पुगेपछि

भैरहवा । जिल्ला सदरमुकाम भैरहवामा रहेको सिद्धार्थनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७५/०७६ देखि जेष्ठ नागरिक स्वास्थ्य सेवा अभियान सुरु गर्ने भएको छ । जेष्ठ नागरिकहरुको स्वास्थ्य जाँचलाई नगरका बस्तीबस्तीमा सञ्चालन

सुकुम्वासी जग्गा धनीपूर्जाबाट वञ्चित

बर्दिया । पश्चिम नेपालको पुरानो बजार मानिएको राजापुर नगरपालिकामा बसोवास गर्दै आएकालाई स्थानीयले ७५ वर्ष भइसक्दा पनि जग्गा धनीपूर्जापाउनबाट वञ्चित भएका छन् । उद्योग वाणिज्य संघ प्रतिनिधिमण्डलले भूमि व्यवस्थापन गर्न

बाँदर नियन्त्रण गर्न विशेष अभियान

सुनिल कार्की पाल्पा । बगानसकाली गाउँपालिकाले बाँदर नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ । पछिल्लो समयमा कृषकले लगाएका बालीनाली बाँदरले सखाप पार्न थाले पछि गाउँपालिकाले कृषको आग्रहलाई मध्यनजर

परिचय–पत्र बुझ्दै राउटेको प्रश्न

सुशील खड्का दैलेख । असार सकिनै लाग्दा हराभरा पहाडको काखमा चिटिक्क कपडाले सिंगारिएको बस्ती । वारीबाट हेर्दा टालटुल गरेजस्ता देखिने झुपडी जति नजिक पुग्यो उनीहरुको दिनचर्या आफ्नै तानको थियो ।

पाल्पामा संचालित जडीबुटी उद्योग बन्द

पाल्पा । पाल्पामा सञ्चालित जडीबुटी उद्योग बन्द भएको छ । गाउँघरमा त्यतिकै खेर गइरहेका जडीबुटीलाई प्रशोधन गरी प्रयोगमा ल्याउने उद्देश्यका साथ सञ्चालित त्यस्ता उद्योग सरकारको स्पष्ट नीति र बजार अभावका

नक्कली बाबुआमा बनेर कीर्ते नागरिकता बनाउने पक्राउ

बर्दिया । नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् । बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी

‘बहुविवाह’ मा कानूनी उपचार खोज्दैनन् महिला

कविता उपाध्याय लिबाङ । राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीस जस्ता गरिमामय पदमा महिलाहरु पुगिसक्दासम्म पनि रोल्पाका केही महिला बहुविवाह कानूनी अपराध हो भन्नेबारे अझै अनभिज्ञ छन् । बहुविवाहलाई कानूनले वर्जित गरेको छ