Logo मंसिर ११, २०७७ बिहीबार

प्रदेश ५
रोल्पामा एचआइभी संक्रमित समाज खुल्न थाले

रोल्पा । समाजको डरका कारण रोग लुकाएर बस्दै आएका रोल्पाका एचआइभी संक्रमित पछिल्लो समय खुल्न थालेका छन् । सरकारी तथा गैरसरकारी निकायद्वारा गरिएको एचआइभीसम्बन्धी जनचेतनाका कारण संक्रमित खुल्न थालेका हुन्

करेन्ट लागेर नेपालगञ्जमा दुई जनाको मृत्यु

नेपालगञ्ज। विद्युत्को हाइटेन्सन लाइनको तार चुडिएर घरमा खस्दा करेन्ट लागेर बाँके राप्तीसोनारी गाउँपालिका–६ मेहबानपुरका दुई युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान ३ बजे विद्युत्को हाइटेन्सन

वर्षातमा खेर गएको बलेनिको पानिबाट अस्पताल सञ्चालन

पाल्पा । पानीको अभावका कारण बसाइसराइ भइरहेको समयमा तानसेनको मिसन अस्पतालमा भने वर्षातको पानी संकलन गरेर अस्पताल सञ्चालन भएको छ । युनाईटेड मिसन अस्पताल तानसेन पाल्पाले वर्षातको पानी संकलन गरी

सरकारको कामको समीक्षा गर्ने बेला भएको छैनः अध्यक्ष थापा

नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको कामको समीक्षा गर्ने समय अझै आइनसकेको बताउनुभएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो—“सरकार गठन भएको धेरै भएको छैन, केही

गाउँगाउँमा बन्न थाले पाल्पाली ढाका

सुनिल कार्की पाल्पा । ढाका हवको रुपमा विकसित हुँदै गएको तानसेन बजार ढाका उत्पादन गाउँ केन्द्रित बन्न थालेको छ । स्थानीय चुनावपछि स्थानीय स्तरमै सीप र दक्षतालाई अभिवृद्धि गर्न स्थानीय

भारतमा रोजगारीबाट घर फर्केकासँग रकम असुल्छन् सीमा प्रहरी

बाँके । नेपाल भारत सिमानामा कार्यरत प्रहरीले भारतमा रोजगारीबाट घर फर्केकाहरुसँग रकम असुल्ने गरेको रहस्य खुलेको छ । रुपईडिहास्थित नाकाका खटिएका प्रहरीले रकम माग्ने गरेको भारतमा रोजगारीबाट फर्केका नेपालीहरुको गुनासो

५० प्रतिशत अनुदानमा कृषकलाई मिनिटेलर

पाल्पा । कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ । माथागढी गाउँपालिकाले आफ्नो भित्र रहेका २९ वटा कृषक समूहलाई एक कार्यक्रमका बीच ट्याक्टर वितरण गरेको हो । गाउँपालिकाको

प्रदेश नम्बर ५ः आर्थिक विधेयक पारित

बुटवल । प्रदेश नम्बर ५ मा प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक (प्रदेश नं ५ आर्थिक विधेयक, २०७५) बहुमतले पारित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभामा निर्णयार्थ

पाल्पाको छहरामा जिपको ठक्कर विपनाको मृत्यु

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको अमलाबास बजारमा गाडीको ठक्कर बाट एक बिधार्थीको मृत्यु भएको छ । भैरव नवदिप छहरामा कक्षा ७ मा अध्ययन गर्ने घर र्फकर्ने क्रममा छहराबाट तानसेन

प्रदेशसभा बैठकमा विपक्षी बाहिरिए पनि सञ्चालन

बुटवल । सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटप्रति असन्तुष्टि जनाउँदै आएको विपक्षी दल नेपाली काँग्रेसले बजेटको विनियोजन विधेयकमाथिको छलफलमा भाग नलिई बाहिरिएपछि प्रदेश नं ५ को प्रदेशसभा