प्रदेश ५
बर्दियामा जङ्गली हात्ती मृत फेला

फाइल तस्बिर बर्दिया । राजापुर नगरपालिका–७ शङ्करपुरमा जङ्गली हात्ती मृत फेला परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा बुधबार बिहान जङ्गली हात्ती मृत अवस्थामा फेला परेको हो । हात्तिको मृत्यु कसरी

नर्सलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ

दाङ । स्टाफ नर्सलाई डेराबाट निकालेको आरोपमा प्रहरीले एकजना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । घोराहीको बुद्ध इन्टरनेशनल अस्पतालमा कार्यरत नर्सलाई घरबाट निकाल्ने घोराही उपमहानगरपालिका २ का वडा सचिव नारायण

राहत बोकेर विपन्न परिवारको घरघरमा सिद्धार्थनगर

प्रतिक पौडेल भैरहवा । रुपन्देही सिद्धार्थनगर नगरपालिका १ का एक सय ३९ विपन्न परिवारलाई सिद्धार्थनगर नगरपालिकाले खाद्यय समाग्रीलगायतको राहत वितरण गरेको छ । नगरपालिकाले लकडाउनलाई मध्यनजर गर्दै भिडभाड नगरी राहत

भारतबाट आएका नेपाली सीमा नाकामा अलपत्र

प्रतिक पौडेल भैरहवा । रुपन्देहीको नेपाल भारत सिमा नाका बेलहियामा भारतबाट आएका नपाली अलपत्र परेका छन् । नाकामा गत शनिबारदेखि करिब ३ सय ५० जना नेपाली अलपत्र परेका हुन् ।

अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट पनि कोरोना परीक्षण

पोखरा । कोरोना भाइरस लागे नलागेको थाहा पाउन पिसिआर मेशिन पोखरा आइपुगेको छ । बिरामीको स्वाब परीक्षण गर्ने पिसिआर मेशिनसहितको अन्य आवश्यक स्वास्थ्य सामग्री बोकेको हेलिकप्टर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको परिसरमा

लकडाउनकाे समयमा एनआइसी एशिया बैंकको ‘ग्राहक सहायता केन्द्र’

प्रदेश १ कार्यालय प्रमुख दिपक थापालाई ९८५२०४८८११ नम्बरमा सोझै फोन गरेर आफ्नो बैंकिङ्ग समस्या बताई समाधानको उपायप्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

विदेशबाट पाल्ला फर्किएकालाई क्वारेन्टाइनमा राख्न शुरु

नागरिक स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर क्वारेन्टाइन कक्षमा ल्याएर राखिएको पालिका प्रमुख थापाले बताउनुभएको छ ।

खेल्दै गर्दा पोखरीमा डुबेर दाजुभाईकै मृत्यु

कपिलवस्तु । पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । पोखरीको किनारमा खेल्दै गर्दा डुबेर शुक्रबार एकै घरका दुई दाजुभाईको मृत्यु भएको हो । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका–८, पूर्व वेलहवाका

सहकारी पसलद्वारा टोलटोलमा खाद्यबस्तुको घुम्ति सेवा सञ्चालन

उपभोक्ताले दैनिक उपभोग्य बस्तुको आवश्यकता परेको खण्डमा फोनमार्फत पनि माग गर्नसक्ने व्यवस्था मिलाइएको छ

पूजा गर्न बालेको बत्तीबाट आगलागी

कपिलवस्तु । शिवराज नगरपालिकामा पूजा  गर्न बालेको बत्तीबाट आगलागी भएको छ । नगरपालिकाको वडा नम्बर १ शिवपुरचोक डेरा गरी ऋषिराम अधिकारीको कोठामा बुधबार साँझ बत्तीबाट आगलागी भएको हो । आगलागीबाट