प्रदेश ५
जिप दुर्घटनामा एकको मृत्यु, ६ घाइते

दुर्घटनामा परी गम्भीर घाइते ६ जनाको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीको भनाइ छ

‘विकासको लागि निजी लगानीलाई प्रोत्साहित गर्न आवश्यक’

मुख्यमन्त्री डोरमणि पौडेलले निजी लगानीलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभएको छ ।

घुम्ती शिविरले गरायाे सरकार भएको महशुस (फोटोफिचर)

गाउँपालिकाका ६ वटा वडा मध्ये हालसम्म वडा नं ६,५,३,२, र १ मा एकिकृत घुम्ती शिविर सञ्चालन भइसकेको छ ।

‘भ्रष्टाचार नरोकिए संघीयता असफल हुन्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण  र स्थानीय तहको विकास लगायतका काम गर्न नसके संघीयता असफल हुनसक्ने बताउनुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र

चामल उद्योगलाई ५० हजार जरिवाना

मापदण्डविपरीत सञ्चालनमा रहेको नेपालगञ्ज खजुरा रोडस्थित शान्ति चामल उद्योगलाई ५० हजार जरिवाना गरिएको छ ।

बुटवल भूकम्पको उच्च जोखिममा

प्रदेश ५ को राजधानी बुटवल भूकम्पको उच्च जोखिममा रहेको विपद् विज्ञहरुले औँल्याएका छन् ।

अर्घाखाँचीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर हुने

अर्घाखाँचीको बलेवाङमा निःशुल्क वृहत् स्वास्थ्य शिविर हुने भएको छ ।

भोलि सार्वजनिक बिदा (विज्ञप्तिसहित)

सरकारले भोली असोज ९ गते बिहीबार तिलोत्तमा नगरपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

औषधि पसलबाट ५ लाख चोरी

मायादेवी गाउँपालिकामा औषधि पसलबाट ५ लाख २० हजार रुपैयाँ चोरी भएको छ ।

काेहलपुरमा माेडलिङ प्रतियाेगिता हुँदै

राष्ट्रिय स्तरबाट आयोजना गरिएको हुनाले प्रतियोगीका लागि उच्च प्लेटफर्म हुन सक्ने आयोजकले जानकारी दिएका छन् ।