Logo बैशाख २७, २०७८ सोमबार

बागमती प्रदेश
पूर्वमन्त्री शंकर भण्डारी काेराेनामुक्त

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना सङ्क्रमणका कारण यही वैशाख २० गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र दललाई नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरिसक्नुभएको छ ।

कोरोनाबाट होम आइसोलेशनमै मृत्यु

काभ्रेपलाञ्चाेक । कोरोना सङ्क्रमणबाट  आज मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ । होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन् । अन्य तीनको बनेपास्थित शिर मेमोरियल

राष्ट्रिय ट्रमा सेन्टर कोभिड–१९ डेडिकेटेड अस्पताल

काठमाडाैं । राष्ट्रिय ट्रमा सेन्टर कोभिड– १९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो । सेन्टरका निर्देशक

काठमाडौं उपत्यकाकाे निषेधाज्ञा दुई साता थप्ने तयारी

कोरोना महामारीको दोस्रो चरण न्यून नभएसम्म काठमाडौंमा हालकै आदेशको निरन्तरता हुनुपर्ने डिसिएमसीको आइतबार बसेको बैठककाे निष्कर्ष रहेको पराजुलीले बताउनुभयाे ।

लापरवाही गर्ने ‘भक्तपुर इन्टरनेसनल अस्पताल’लाई प्रशासनको पत्र

पन्ध्र शय्याको स्विकृति पाएको सो अस्पतालले क्षमताभन्दा दोब्बर बिरामी भर्ना लिएको थियो ।

अस्पतालहरुमा बिरामीको चाप बढ्यो, संक्रमित राख्ने ठाउँकाे अभाव

चितवन । जिल्लाका अस्पतालहरुमा कोरोना सङ्क्रमित बिरामीहरुको चाप बढ्दै जाँदा बिरामी राख्ने ठाउँको अभाव हुन थालेको छ । जिल्लाका दुई ठूला मेडिकल कलेज, भरतपुर अस्पताल, बिपी कोइराला मोमोरियल क्यान्सर अस्पताल,

काेराेना कहर : ६९ जिल्लामा निषेधाज्ञा जारी

काेराेनाकाे दाेस्राे लहरबाट सुरक्षित रहनका लागि सरकारले जारी गरेकाे स्वास्थ्य मापदण्ड पूर्ण रूपमा पालना गर्न सरकार तथा स्थानीय तहले सर्वसाधारणमा अपिल गरिरहेका छन् ।

काठमाडाैं उपत्यकामा एकैदिन थपिए ४,१९८ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा केही दिनदेखि कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

मन्त्रालयको सिफारिसमा मात्र अक्सिजन ग्यास बिक्री वितरण

नेपालमा अहिले अक्सिजन सिलिण्डरको सङ्ख्या ६ हजार २८८ रहेको छ । दैनिक एक हजार ४११.५ लिटर खपत भइरहेको जनाइएको छ ।