Logo बैशाख ३०, २०७८ बिहीबार

बागमती प्रदेश
४५ दिन भेन्टिलेटरमा बसेर फर्किएका हरि, चमत्कार भयो भन्दै रमाए चिकित्सक

नाबालक दुई छोरा छाडेर अरुणा भाइ र आमासँगै काठमाडौं पुगेकी थिइन् ।

नयाँ भेरियन्टले छिटो निमोनियाँ बनाउँदा मृत्युदर बढ्यो

अस्पतालमा ढिलो गरी पुग्नु, पुगेकाले पनि उपचार नपाउनुजस्ता कारणले मृत्युदर ह्वात्तै बढेको डा पुन बताउँनुहुन्छ।

टिचिङ, वीर र पाटन पूर्ण कोरोना अस्पताल

अहिले दैनिक १५ हजार अक्सिजन सिलिन्डर माग भएकोमा १० हजार मात्र आपूर्ति भएकाले थप सिलिन्डर खरिदका लागि प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयाे।

यसरी गरिँदैछ पशुपति आर्यघाटमा संक्रमित शवको व्यवस्थापन

शव जहाँ जलाए पनि सुरक्षित तरिकाले जलाउन जरुरी छ । मृतकका आफन्त पनि सुरक्षित हुन जरुरी छ ।

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

कोरोना महामारीको समयमा जो कोहीसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेर संक्रमित बिरामीको उपचारमा सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयाे ।

‘सरकारकै कारण काेराेना संक्रमण नियन्त्रण बाहिर जान लाग्याे’

सरकार अहिले कोभिड नियन्त्रणमा असफल भएको आरोप लगाउँदै उहाँले भन्नुभयाे, “अब बन्ने नयाँ सरकारले विगतका सरकारका कमजोरीलाई सुधार गर्दै कोभिड नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ।”

कालीमाटी तरकारी बजार बन्द गर्ने निर्णय

थोक बजारमा सामाजिक दूरी कायम गरेर पसलमा अधिकतम दुईजना बसी प्याकेजिङ गरेर बिक्री–वितरण गर्न पाइने जनाइएको छ ।

पूर्वराजा ज्ञानेन्द्रकाे कोरोना रिपोर्ट नेगेटिभ

आज (मंगलबार) अस्पतालले प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार पूर्वराजा शाहको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको छ ।

सबै पालिकामा आइसोलेसन कक्ष तयार

अक्सिजन तथा चिकित्सक र नर्ससहितले सेवा प्रदान गर्ने गाउँपालिका महासङ्घका महासचिव एवं पालिका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो ।

टेकू अस्पतालले राेक्याे पीसीआर परीक्षण

प्रयोगशालाका लागि आवश्यक सामग्रीको अभावमा अस्पतालले परीक्षण रोकेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएकाे छ ।