Logo जेठ २, २०७८ आइतबार

बागमती प्रदेश
‘वर्षा र सहकालका देवता’ रातो मत्स्येन्द्रनाथको रथारोहण

“मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ऐतिहासिक सन्तगुरु करुणामयका रुपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले पद्यपाणि (पच्चबुद्धमध्येका चौथो बुद्ध)का स्वरुपमा पूज्ने गर्छन् ।”

पार्टीले एक असल र निष्ठावान् नेता गुमायो : प्रधानमन्त्री

“एमालेको नेतृत्वमा भएको मुलुकको लोकतान्त्रिक, प्रगतिशील आन्दोलन र समृद्ध मुलुक निर्माणको अभियानमा उहाँले पुर्याउनुभएको योगदानलाई पार्टीले सधैँ स्मरण गर्नेछ”, विज्ञप्तिमा उहाँले भन्नुभएकाे छ।

बाग्मती प्रदेशमा काेराेना संक्रमणबाट एकै दिन ३४ को मृत्यु

वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६५३ जना पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तमराज सेढाईंले जानकारी दिनुभयाे ।

नेता चौलगाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि

नेकपा (एमाले) पोलिटब्यूरो सदस्य रहेका चौलागाईं दोलखा (ख) बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।

४५ दिन भेन्टिलेटरमा बसेर फर्किएका हरि, चमत्कार भयो भन्दै रमाए चिकित्सक

नाबालक दुई छोरा छाडेर अरुणा भाइ र आमासँगै काठमाडौं पुगेकी थिइन् ।

नयाँ भेरियन्टले छिटो निमोनियाँ बनाउँदा मृत्युदर बढ्यो

अस्पतालमा ढिलो गरी पुग्नु, पुगेकाले पनि उपचार नपाउनुजस्ता कारणले मृत्युदर ह्वात्तै बढेको डा पुन बताउँनुहुन्छ।

टिचिङ, वीर र पाटन पूर्ण कोरोना अस्पताल

अहिले दैनिक १५ हजार अक्सिजन सिलिन्डर माग भएकोमा १० हजार मात्र आपूर्ति भएकाले थप सिलिन्डर खरिदका लागि प्रक्रिया अघि बढेको उहाँले जानकारी दिनुभयाे।

यसरी गरिँदैछ पशुपति आर्यघाटमा संक्रमित शवको व्यवस्थापन

शव जहाँ जलाए पनि सुरक्षित तरिकाले जलाउन जरुरी छ । मृतकका आफन्त पनि सुरक्षित हुन जरुरी छ ।

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

कोरोना महामारीको समयमा जो कोहीसँग भएको अक्सिजन सिलिण्डर अस्पताललाई सहयोग गरेर संक्रमित बिरामीको उपचारमा सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयाे ।

‘सरकारकै कारण काेराेना संक्रमण नियन्त्रण बाहिर जान लाग्याे’

सरकार अहिले कोभिड नियन्त्रणमा असफल भएको आरोप लगाउँदै उहाँले भन्नुभयाे, “अब बन्ने नयाँ सरकारले विगतका सरकारका कमजोरीलाई सुधार गर्दै कोभिड नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ।”