Logo बैशाख ३०, २०७८ बिहीबार

बागमती प्रदेश
‘काम नगर्ने कम्पनीलाई दण्डित गर्नुपर्छ’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा प्रदेशसभा सदस्य पशुपति चौलागाईंले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सम्बन्धित वैदेशिक रोजगार कम्पनीसँग समझदारी भएअनुसार काम र ज्याला उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । अखिल

गैंडाको खागसहित दुई जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंबाट गैंडाको बहुमुल्य खाग सहित दुई जनालार्इ पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले साउन २५ गते दिउँसो काठमाडौंको सुकेधारामा रहेको दियो रेष्टुरेन्टबाट खाग सहित

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । पहिरोका कारण आज बिहान ५ बजेदेखि अवरुद्ध सडक छ घण्टापछि ११ बजेदेखि सञ्चालनमा आएको जिल्ला

नवलपरासी  दुर्घटनामा चार यात्रु घाइते

नवलपरासी ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको कावासोती नगरपालिका–८ खरकट्टा जंगलमा आज भएको सवारी दुर्घटनामा परी एक भारतीयसहित चार यात्रु घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ५९४६

राजधानीको बिषयमा समितिले भोलि प्रतिवेदन बुझाउने

पुष्पराज अधिकारी हेटौंडा । ३ नम्बर प्रदेशको स्थायी राजधानीको विषयमा अध्ययन गर्न बनेको विशेष समितिले मंगलबार प्रदेशसभालाई लिखित प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले प्रतिवेदन लेखन अन्तिम चरणमा पुर्याएको

ललितपुरको बजेट चार अर्ब ५१ करोड रुपैयाँ प्रस्ताव

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी आव २०७५/७६ का लागि रु चार अर्ब ५० करोड ७२ लाख ८७ हजारको बजेट प्रस्ताव गरेको छ । महानगरपालिकाले सोमबार आयोजना गरेको नगरसभामा बजेट प्रस्तुत

तीनदिन देशैभर बदली र वर्षा हुने

काठमाडौं । आगामी तीन दिनसम्म देशैभर बदली रही अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीनदिनको मौसम पूर्वानुमानबारे सोमबार विज्ञप्ति जारी गर्दै दिउँसोको समयमा

ठमेल र दरबारमार्ग अब २४ घण्टा खुल्ने

काठमाडौं । पूर्ण शान्ति सुरक्षा कायम गर्दै सरकारले आगामी साउन १५ गतेदेखि पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग २४ घण्टा खुलाउने भएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी

फुजेल घटनाः मुद्दामा बाह्य दबाब छैनः न्यायाधीश शर्मा

चितवन । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दा फैसलाको प्रक्रियामा बाह्य दबाब नरहेको सम्बद्ध न्यायाधीशले बताउनुभएको छ । चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माले मुद्दाको अंग पु¥याउनका लागि समय

एउटै सडकमा तीन वटा मापदण्डले आवास पुनःनिर्माणमा कठिनाइ

सिन्धुपाल्चोक । विनाशकारी ‘गोरखा’ भूकम्पपछि मेलम्ची नगरपालिका–१० का ३० वर्षीय कुलबहादुर खड्का अर्थोपार्जनका लागि दुई वर्षसम्म विदेशिएर नेपाल फर्किदा पनि सडकको फरक मापदण्डका कारण अहिलेसम्म उहाँले आफ्नो घर पुुनःनिर्माण गर्न