Logo बैशाख ७, २०७८ मंगलबार

लुम्बिनी प्रदेश
पाल्पामा जीप दुर्घटना, ७ घाइते

पाल्पा । निस्दी गाउँपालिका -४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा सात जना घाइते भएका छन् । दुर्घटनामा घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेकाे छ । मित्याल रामपुर सडक खण्ड अन्तर्गत कच्चि सडकमा

लुम्बिनी प्रदेशका दुई मन्त्रीको राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे लगत्तै आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले पदबाट राजीनामा दिनुभएको

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्

कोहलपुर दुर्घटनाका मृतक ५ को सनाखत

बाँके । शुक्रबार साँझ कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनाका मृतक पाँचै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–१२ निवासी २१ वर्षीय उदय बाठा, कोहलपुर–१३ निवासी

भारतबाट फर्किएका १५ नेपालीमा कोरोना

बाँके । नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शंकास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना संक्रमण देखिएको

बाँकेमा बस र ट्रिपर जुध्दा ५ जनाकाे मृत्यु, ३४ घाइते

बाँके । बाँकेको कोहलपुरमा सवारी दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । काेहलपुर नगरपालिका १२ रोहिणी खोला आर्मि ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा ५ जनाको मृत्यु भएको

महिलाको हत्या गरी अंग बेच्ने ६ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा तान्त्रिक प्रयोजनको लागी महिलाको हत्या गरी शरीरका अंगहरु बेचविखन गर्ने गिरोहका ६ जना प्रकाउ परेका छन । मानिसको औँला ल्याएमा प्रति औँला ८० लाखसम्म विक्री हुने भन्ने

शिक्षक र विद्यार्थीमा कारोना पुष्टि, विद्यालय बन्द

बाँके । नेपालगञ्जका सबै विद्यालय एक साता बन्द गरिएको छ । १० शिक्षक र पाँच विद्यार्थीलाई कोरोना पुष्टि भएसँगै नेपालगन्ज उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले सबै विद्यालय बन्द गर्ने निर्णय

रुपन्देहीमा नेपाल–खनाल समूहको समानान्तर कमिटी गठन

रुपन्देही । रुपन्देहीमा नेकपा एमालेको नेपाल–खनाल समूहले समानान्तर कमिटी गठन गरेको छ । माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले जिल्लामा राजु गुरुङको अध्यक्षतामा दुई सय पाँच सदस्यीय समानान्तर कमिटी

दलित परिवारको आय वृद्धिका लागि बाख्रा वितरण

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–७ भुजुङ्गेका पहिरो प्रभावित ३९ दलित परिवारमा आय वृद्धि गर्न बाख्रा वितरण गरिएको छ । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत दलित समुदायको जीवनस्तरमा सुधार ल्याउन