Logo बैशाख ३०, २०७८ बिहीबार

लुम्बिनी प्रदेश
बाली डुबेपछि किसानले भत्काए गण्डक नहर

अनिल यादव नवलपरासी । सुस्ता गाउपालिकामा पर्ने गण्डक नहर स्थानीय किसानहरुले भत्काएका छन् । गाउँपालिकाको वार्ड नम्बर २ लक्ष्मीपुर र गुदरीया भन्ने ठाउँमामा धानबाली डुबेपछि बासिन्दाले नहर भत्काएका हुन् ।

लगातारको वर्षाले तराई जलमग्न, पहाडमा जताततै पहिरो

काठमाडौं । दुई दिनदेखि लगातार परेको वर्षाले देशैभरको जनजीवन प्रभावित भएको छ । सिराहा, चितवन, बाँके लगायतका अधिकांश जिल्लाका विभिन्न ठाउँ जलमग्न भएका छन् भने पहाडी जिल्लाहरुमा पहिरोको जोखिम बढेको

नरैनापुरको नेपालगञ्जसँग सडक सम्पर्क टुट्योः कैंयौ घर डुबानमा

नेपालगञ्ज । अविरल वर्षाका कारण राप्तीपारि नरैनापुर गाउँपालिकाको नेपालगञ्जसँग सडक सम्पर्क टुटेको छ । आइतबार रातिदेखि परेको वर्षाका कारण सडक पूरै अवरुद्ध भएको छ । निर्माणाधीन हुलाकी सडक निर्माणका क्रममा

दाङमा यात्रुबहाक बस खोलाले बगायो

दाङ । पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङ खोलामा आज आएको बाढीले ना १ ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ । स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि

पहिरोले घर बगाउँदा सुत्केरी आमासहित तीनको मृत्यु

गणेश आचार्य दाङ । गएरातिदेखी परेको अविरल बर्षाका कारण रोल्पामा एकजना सुत्केरी महिला सहित तीन जनाको मृत्यु भएकाे छ । रून्टिगढी गाउँपालिका ५ सैवाङ्गमा राजकुमार विकको घर पहिरोले भत्काउँदा उनकी

बाढीले बगाउँदा बाँकेमा एकजना बेपत्ता

बाँके । अविरल वर्षाले वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् । नालाको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको

नेपालगञ्ज जलमग्न, सतर्क रहन प्रशासनको आग्रह

बाँके ।  अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्र अन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायतका स्थानमा

बुटवल–पाल्पा सडक एकतर्फी रुपमा खुल्यो

बुटवल । पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल – तानसेन सडक एक तर्फी खुलेको छ । पहिरो हटाएपछि अवरुद्ध सडक केहीबेर अघिदेखि तर्फी रुपमा संचालन गरिएको हो । बुटवल तानसेन बाटो एक

सिद्धबाबाको पहिरोले बुटवल–तानसेन सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक अवरुद्ध भएको छ । सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरोको कारण सडक अवरुद्ध बनेको हो । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति ११ बजे तिनाउ

तुलसीपुरमा जमीन बाँझो राख्न नपाइने

दाङ । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो इलाकाभित्र आउँदो साउनदेखि कुनै पनि जमीन बाँझो राख्न नीति ल्याएको छ। उपमहानगरपालिकाका उपप्रमुख माया आचार्यले वर्षमा एक बाली पनि खेती नगर्ने, फलफूल नरोप्ने वा जमीनमा