Logo बैशाख ३०, २०७८ बिहीबार

लुम्बिनी प्रदेश
पत्रकारले बनाए पाँच बेडको आइसोलेशन सेन्टर

नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले आफ्नै भवनभित्र ५ बेडको आइसोलेशन सेन्टर तयार पारेको हो ।

‘मुख्यमन्त्रीमा पोखरेलको नियुक्ति असंवैधानिक र अलोकतान्त्रिक’

प्रष्ट अल्पमत देखिएपनि मुख्यमन्त्रीमा पोखरकाे नियुक्त हुनुभएपछि विपक्षी दलका नेताहरुले असंवैधानिक नियुक्ति नमान्ने बताएका छन् ।

कोरोना संक्रमणबाट पूर्वमन्त्री चित्रकारको निधन

पूर्वमन्त्री चित्रकारको भैरहव अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

बाँकेमा थप ५ कोरोना संक्रमितको मृत्यु

बाँके । यहाँका अस्पतालमा भर्ना भएका थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु

बहुमत प्राप्त गरेर मुख्यमन्त्रीमा पुनः नियुक्त भएको दावी गर्दै पोखरेलको यस्तो जवाफ

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफू बहुमत प्राप्त गरेर मूख्यमन्त्रीमा पुनः नियुक्त भएको दावी गर्नुभएको छ । सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाट्स लेख्दै पोखरेलले यस्तो बताउनुभयो । उहाँले

प्रतिपक्षीकाे अवराेधकाबीच मुख्यमन्त्री पाेखरेलले लिए शपथ

बुटवल । लुुुुुुुुुुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ । विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित बहुमत दाबी गरेकै अवस्थामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले पद तथा गोपनीयताको

४२ सांसदको हस्ताक्षरसहित लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीको दाबी

काठमाडौं । लुम्बिनी प्रदेशमा एमाले इत्तरका दलहरुले बहुमत सांसदको हस्ताक्षरसहित नयाँ सरकारको दावी पेश गरेको छ । नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई मुख्यमन्त्री प्रस्ताव गर्दै दावी पेश गरिएको हो ।

‘मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदर हुन्छ’

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः नियुक्त हुनुभएका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति बदर हुने सम्भावना बढेको छ । आफ्नो पक्षमा ४२ सांसदहरुको समर्थन रहेको देखाएर पोखरेलले आइतवार प्रदेश प्रमुखबाट मुख्यमन्त्रीमा

एमालेका तीन लुम्बिनी प्रदेशसभा सांसदको राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनस् मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका सांसदहरुले राजीनामा दिएका छन् । लुम्बिनीमा मुख्यमन्त्रीमा पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएपछि एमालेका चार सांसदले आइतबार राजीनामा दिएका

लुम्बिनी प्रदेशमा एमाले इत्तरका चार दलको दाबी, मुख्यमन्त्रीमा केसी

काठमाडौं । लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले मुख्यमन्त्रीको दाबेदारी पेश गर्नुहुने भएको छ । एमालेका तर्फबाट पुनः मुख्यमन्त्रीमा नियुक्त हुने शंकर पोखरेलको भन्दा आफ्नो पक्षमा बढी सांसद रहेकाले