Logo बैशाख ३०, २०७८ बिहीबार

लुम्बिनी प्रदेश
चार सांसदकाे रिट दर्ता गर्न सर्वाेच्चद्वारा अस्वीकार

कोरोना संक्रमणका कारण यसअघि नै सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण र कोरोना बाहेकका सबै सेवा स्थगन गरिसकेकाले उहाँहरुको रिट दर्ता हुन नसके हो ।

शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त नगर्न प्रतिपक्षी दलहरुको माग

बुटवल । लुम्बिनी प्रदेश सभाका विपक्षी दलहरुले शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त नगर्न र सपथ नगराउन प्रदेश प्रमुखसँग माग गरेका छन् । अविश्वासको प्रस्ताव सामना नगरी राजीनामा दिनुभएका पोखरेलले बहुमत

दाङमा थप दुई संक्रमितकाे मृत्यु

हाल कोरोना अस्पताल बेलझुण्डीमा ५९ जना कोरोनाका बिरामीहरु उपचाररत छन् ।

विमला वली माओवादी केन्द्रमा प्रवेश, एमालेले गुमायो बहुमत

दाङबाट प्रदेशसभा ३ (ख) बाट वलीले नेकपाबाट उपचुनाव जितेर प्रदेशसभा सांसद हुनुभएको थियो।

‘राजीनामा दिएका पोखरेल फेरि मुख्यमन्त्री हुन नपाउने’

दाङ । नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेशका सांसद डिल्लीबहादुर चौधरीले शंकर पोखरेल फेरि मुख्यमन्त्री हुन नपाउने बताउनुभएको छ । अविश्वास प्रस्ताव ‘फेस’ नगरी आइतबार राजीनामा दिएका पोखरेल फेरि मुख्यमन्त्री

पोखरेलले आफ्नै नेतृत्वमा सरकार बनाउने, आजै सपथ हुन सक्ने

रुपन्देही । नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको छ। आइतबार बिहान बुटवलस्थित न्यू इरा होटलमा बसेको संसदीय दलको

चट्याङ लागेर किशोरीको मृत्यु

पाल्पा । यहाँ चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ । शनिबार राति तिनाउ गाउँपालिका वडा नम्वर १ कचल मुहान टोलमा चट्याङ्ग लागेर घाइते भएकी १५ बर्षीया किशोरी इन्दिरा उचईको

मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । पोखरेलले आज पदबाट राजीनामा दिनुभएको हो। उहाँविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले अविश्वास

लुम्बिनीको विशेष अधिवेशन आजबाट शुरु, मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेस हुने

रुपन्देही । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजबाट शुरु हुँदैछ। प्रदेश सभा बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ । आजको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश

गुल्मीमा वैशाख २५ गतेसम्म निषेधाज्ञा

गुल्मी । जिल्लामा आजदेखि एक साता निषेधाज्ञा लागू भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी) को निर्णयअनुसार वैशाख २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा अवधिभर