सुदूरपश्चिम
लकडाउन लम्ब्याउन प्रस्ताव

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणप्रति सतर्कता अपनाउन मुलुकमा भइरहेको लकडाउन फेरि लम्ब्याउन प्रस्ताव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले लकडाउनको अवधि लम्ब्याउन संघीय सरकारलाई सिफारिस गरेको हो । कैलाली

कोरोना भाइरस संक्रमित युवकको श्रीमती सहित ७ जनाको रिपोर्ट नेगिटिभ

कैलाली । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार गराईरहेका धनगढी उपमहानगरपालिका– ५ हसनपुरका कोरोना भाइरस संक्रमित युवकका परिवारका श्रीमती सहित ७ जनाको रिपोर्ट नेगिटिभ आएको छ । परिवारका ८ जना सदस्यको

किराना पसल ३ घण्टा मात्रै खुल्ने

धनगढी । धनगढी उपमहानगरपालिकामा दैनिक उपभोग्य सामाग्रीका पसल अब तीन घण्टा मात्र खुल्ने भएका छन् । खाद्यान्न, तरकारी र दुग्धजन्य पसल शनिबारदेखि तीन घण्टा मात्र खुल्ने भएको हो । शुक्रबार

झ्याल फोडेर ३ जना थुनुवा फरार

जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षबाट बुधवार राती ३ जना थुनुवाहरु फरार भएका हुन् ।

मेयर थापाद्वारा ३ महिनाको तलब दैवी प्रकोप कोषमा दिने घाेषणा

नगरपालिकाले जर्गहा प्रहरी तालिम युक्ति महाविद्यालयमा बनाएको क्वारेन्टाईनमा अहिले १ महिलासहित २७ जना बसिरहेका छन् ।

दैनिक ज्यालादारीबाट जीविको पार्जन गर्नेलाई खाद्यान्न वितरण

संकटको घडीमा सबैले आफ्नो क्षेत्रबाट सकेको सहयोग गर्न क्लबले आग्रह पनि गरेको छ ।

लकडाउनमा घर फर्किँदा पुलबाट खसेर मृत्यु

दार्चुला । भारत उत्तराखण्ड मदकोटमा लकडाउनमा घर फर्किँदा लागेका एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ । दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर २ का ४२ वर्षीय अगबरसिंह ठगुन्ना पुलबाट

बाजुरामा खाद्यान्न अभाव नहुने

बाजुरा । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको बेला जिल्लामा खाद्यान्न् अभाव नहुने भएको छ । जिल्लामा खाद्यवस्तु अर्थात् चामलको अभाव नहुने खाद्य तथा गुणस्तर व्यापार कम्पनी बाजुरा शाखाका प्रमुख मेघराज ओझाले

खप्तडमा ३ सय परिवारलाई रुघाखोकी र ज्वराे

बाजुरा । खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लामा करिब ३ सय परिवार रुघाखोकीले थला परेका छन् । गाउँका एक सातादेखि रुघाखोकी फैलिएको हो । रुघाखोकी र ज्वरोले एक घरका दुईदेखि पाँच जनासम्म

रुघाखोकीबाट सिङ्गो गाउँनै प्रभावित

बाजुरा । खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ । साता दिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुडाबाब्लाका तीन सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका हुन् । एक