सुदूरपश्चिम
प्रदेश नं ७ मा बजेटमाथिको छलफल जारी

धनगढी । प्रदेश नं ७ प्रदेशसभाको आइतबार को बैठकमा आगामी आर्थिक वर्षको बजेट माथिको छलफलमा भाग लिदैं सत्तापक्षका सदस्यले समग्रमा बजेट स्वागतयोग्य भए पनि यसमा धेरै विषय छुटेको बताउनुभयो ।

पाँच बिगाहको गाँजा नष्ट

कञ्चनपुर ।  लागूऔषध दुरुपयोग एवं ओसारपसारविरुद्ध अन्तर्राष्ट्रिय दिवसअन्तर्गत कञ्चनपुर प्रहरीले सप्ताहव्यापी गाँजा नष्ट अभियान जिल्लाभर सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जिल्ला

महाकाली नदीमा पुरुषको शब फेला

लोकेन्द्र प्रशाद जोशी दार्चुला । महाकाली नदीमा एक पुरुषको बेवारिसे अबस्थामा शब फेला परेको छ । दार्चुलाको व्याँस गाउँपालिका ६ सल्लेबगड नजिकै महकाली नदीको बीच भागमा अड्किएको अवस्थामा पुरुषको शब

हामी स्वस्थ भए प्रदेश नै स्वस्थ र समृद्ध – मुख्यमन्त्री भट्ट

कैलाली । प्रदेश सातका मुख्यमन्त्री त्रिलोचन भट्टले योगालाई जनताको जीवनपद्धति बनाउन योग अभियान चलाउने बताउनुभएको छ । चौथो अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयको प्राङ्गणमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले

केराकाे बिरुवामा ३ लाख लगानी गरेर १० लाख आम्दानी

कञ्चनपुर । बेलौरी नगरपालिका– ८ कलकत्ताका करमसिंह रानाले केराका बिरुवाबाट प्रशस्त आम्दानी गर्नु भएको छ । उहाँले टिस्युकल्चर गरी नर्सरीमा तयार गरिएका केराका बिरुवा बिक्री गरी मनग्य आम्दानी गर्नु भएको

जग्गा बेचेर जापानतर्फ लागेका सुनारद्वय उडेको २२ महिनामा पनि पुगेनन्

भिम चौधरी कैलाली । जापान नेपालबाट ५ हजार १ सय ६० किलोमिटर टाढा छ । त्यो दूरी पार गरेर जापानको टोकियो पुग्न हवाईजहाजमा १० घण्टा १० मिनेट लाग्छ ।  तर

डोटीको बोगटान गाउँपालिका–६ गगुडाका बिधार्थीलाई पुस्तक र लुगा

खेम बम काठमाडौं । बोगटान गाउँपालिका–६ स्थित गगुडामा एकिकृत शुदुरपश्चिम ग्रामिण विकास मञ्चको कार्यक्रम सम्पन्न भएको छ ।गाउँपालिकाको वडा नम्बर ६ मा रहेको मष्टेश्वर माध्यामिक विद्यालयलाई संस्थाले १० हजार थान

कटुवा पेस्तोलसहित नाथ पक्राउ

कैलाली । प्रहरीले कैलालीको अत्तरियाबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पेस्तोलसहित पक्राउ पर्नेमा कैलालीको गोदवारी नगरपालिका–२ बनखेत बस्ने वर्ष २५ को तोय नाथ रहेको प्रहरीले जनाएको छ

टिप्परको ठक्करवाट श्रीमतिको मृत्यु, श्रीमान घाईते

भिम चौधरी कैलाली । कैलालीको धनगढीमा टिप्परको ठक्करवाटएक जनाको मृत्यु भएको छ । टिप्परको ठक्करबाट मोटरसाईकलमा सवार धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका ४९ वर्षीया पार्वती अवस्थीको घट्नास्थलमै मृत्यु भएको छ भने उनका

प्रदेश ७ मा बजेट माथि छलफल

धनगढी । प्रदेश नम्बर ७ मा आर्थिक वर्ष २०७५÷७६ को बजेट माथि भइरहेको सोमबार पनि जारी छ । छलफलमा राजपाका कृष्णबहादुर चौधरीले थारु समुदायका प्रदेशसभा सदस्यहरुले दिएको सुझावलाई बजेटमा सम्बोधन