सुदूरपश्चिम
रुखबाट लडेर खम्बको मृत्यु

मृत्यु हुनेमा नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्री रहेको प्रहरीले जनाएको छ ।

हर्षोल्लासपूर्वक छठपर्व मनाइँदै

पहिले तराईका बासिन्दाले मात्र मनाउने छठपर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

आठ लाख नगदसहित ६५ जुवाडे पक्राउ

इलाका प्रहरी कार्यालय कोहलपुरबाट मात्र जुवा सम्बन्धी पाँचवटा मुद्दा दर्ता भएका छन् ।

आँखा अस्पतालका लागि देउसी, पहिलो दिनमै २५ लाख संकलन

थापाले गत बर्ष यही क्लबको देउसी भैलोलाई आखाँ अस्पताल निमार्णका लागि भन्दै जग्गा पनि उपलब्ध गराउन पहल गर्नुभएको थियो ।

यसकारण खेलिन्छ देउसी

भगवान् वामनले सत्ययुगमा शिर देऊ भनेको हुँदा अहिले पनि त्यस्तै सम्झनास्वरुप देउसी खेलेको शास्त्रमा उल्लेख छ ।

लागूऔषध सहित एकजना पक्राउ

जप्रेलसँग रहेका अर्को १ जना फरार रहेका छन् भने प्रहरीले उनको खोजी गरिरहेको छ ।

डोल्पामा नेपाल लाइफ इन्स्युरेन्सको शाखा कार्यालय

कम्पनीले यस आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा ७ अर्ब ९० करोड बीमा शुल्क संकलन गरेको छ ।

कृषि भ्रमणमा शिक्षक र बालबालिका

कार्यालय नै बन्द गरेर भ्रमणमा जानु नहुने साइपाल गाउँपालिका अध्यक्ष शेरबहादुर बोहरा बताउँछन् ।

अवसरकाे पर्खाइमा बादी समुदाय

दशकदेखि बस्दै आएका बादी समुदायको साँझबिहानको चुल्हाेमा आगो बाल्नका लागि माग्नु नै पर्ने बाध्यता रहेको छ ।

डोजर काण्ड : थप तीन विरुद्ध मुद्दा दर्ता

उनीहरुलाई लागेको आरोप प्रमाणित भएमा कानूनअनुसार कारबाही हुने प्रहरीले जनाएको छ ।