Logo बैशाख ३०, २०७८ बिहीबार

सुदूरपश्चिम
प्रदेश नं ७ मा सुक्खावन्दरगाहः शुरुवातमै सशंकित

भीमदत्तनगर । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको महाकाली नगरपालिका–७ कञ्चनभोजको नर्सरीमा गत बिहीबार बाक्लो सुरक्षा घेरामा स्थानीयवासी मलिनअनुसार गरेर आगन्तुकको पर्खाइमा थिए । उद्योग, वाणिज्य तथा आँपूर्ति मन्त्री मात्रिकाप्रसाद यादव

टीकापुर घटनामा लगाइएको झुठा मुद्दा खारेज गर्न माग

काठमाडौं । थारुवान संयुक्त संघर्ष समितिको शुक्रबारको राष्ट्रिय भेलाबाट काठमाडौँ घोषणापत्र जारी गर्नुका साथै १० बुँदे निर्णय पारित भएको छ । भेलाको निर्णय सार्वजनिक गर्न शनिबार आयोजित पत्रकार सम्मेलनमा विसं

कालिकोटमा ‘सुमो जीप’ दुर्घटना (अपडेट)

काठमाडौं । कालिकोटमा जीप दुर्घटना भएको छ । जिल्लाको सिप्खानामा ना १ ज ७३९७ को सुमो गाडी जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मान्माले जनाएको छ । यात्रु सबै सकुशल

ऐतिहासिक ‘श्री उकु महल’को भग्नावशेष(फोटो फिचर)

लोकेन्द्र प्रशाद जोशी, दार्चुला, (मालिकार्जुन) । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा रहेको पुरातात्विक, प्रचीन, ऐतिहासिक महलको भग्नावशेष पुन. निमार्णको पर्खाइमा रहेको छ । मध्यकालीन कत्युरी राजाहरुको राज्य अन्तरगत

भष्ट्रचार गरेको आरोपमा नायब सुब्बालाई कालोमोसो

बझाङ । स्थानीय तह भएपछि भष्ट्रचार झन बढेको भन्दै नेकपा विप्लव समुहका कार्यकर्ताहरुले जिल्लाको विकट साइपाल गाउ“पालिकामा कार्यरत नायब सुब्बा राधाकृष्ण जोशीलाई कालोमोसो दलेका छन् । गाउँसभा गर्नका लागि गाउ“पालिका

ट्याक्टर नहरमा खस्दा चालकको मृत्यु

कञ्चनपुर ।  कञ्चनपुरको महाकाली सिँचाई आयोजनाको नहरमा खसेर गएराति ट्याक्टर चालकको ज्यान गएको छ । बेल्डाँडी गाउँपालिका वडा नं। ३ का भुवन दासको बिहीबार राति १०ः३० बजे ट्याक्टर नहरमा खस्दा

दार्चुलाबाट तीस किलो यार्सागुम्बा निकासी

दार्चुला ।  यस वर्ष हालसम्ममा दार्चुला जिल्लाबाट ३० किलो यार्सागुम्बा जिल्ला बाहिर निकासी भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट ३० किलो यार्सागुम्बा निकासी पूर्जी दिइएकोमा सोही मात्रामा निकासी भएको

प्रदेश नं ७ः बजेटमाथिको छलफल पुनः शुरु

धनगढी । प्रदेश नं ७ प्रदेशसभाको बैठकमा सरकारले आर्थिक वर्ष २०७५÷७६ का लागि ल्याएको बजेटमाथिको छलफल बिहिबारबाट पुनः शुरु भएको छ । गएको आइतबारयता बजेट विनियोजनको प्रकृतिप्रति असन्तुष्टि जनाउँदै प्रतिपक्षले

उद्योगलाई प्रधान मानौँ, सरकार हातेमालो गर्न तयार छः मन्त्री यादव

भीमदत्तनगर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग सञ्चालनमा जोड दिन उद्योग/व्यवसायीलाई आग्रह गर्नुभएको छ । बिहिबार कञ्चनपुरको भीमदत्तनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको २९औँ वार्षिक साधारणसभामा उद्योगमन्त्री यादवले उद्योगलाई

महाशिर माछा संरक्षणको अभावमा लोप हुँदै

कञ्चनपुर । महाकाली नदिमा रहेका महाशिर माछा लोप हुने खतरा देखिएको छ । कञ्चनपुरमा गरेको एक कार्यक्रममा महाकाली नदि लगायतका नेपालका विभिन्न नदिमा रहेका महाशिर माछा लोप हुन लागेको निश्कर्र्ष