सुदूरपश्चिम
रेशम चौधरीलाई छुटाउन थारुहरु आन्दोलनमा, धनगढीमा अनशन

काठमाडौं । विभिन्न माग लिएर आन्दोलनरत थारुहरुले आजदेखि अनशन थालेका छन् । थरुहट÷थारुवान मोर्चाले आफ्नो माग पूरा गर्न सरकारलाई दिएको अल्टिमेट बिहीबार सकिएको छ । थरुहट, थारुवानले प्रतिनिधिसभा सदस्य रेशम

प्रहरी निरीक्षक भन्दै ठगी गर्ने पक्राउ

भिम चौधरी कैलाली । धनगढीमा नक्कली प्रहरी बनेर रकम असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ्ग जिल्ला खप्तडछान्ना गाउँपालिका—१ घर भई धनगढी उप–महानगरपालिका—७, मनहेरा बस्ने ३२

छुवाछुतविरुद्ध पुरोहित र धामीझाँक्री एकजुट

जाँजरकोट । समाजमा विद्यमान जातीय भेदभाव र छुवाछुतविरुद्ध धामीझाँक्री तथा पुरोहित एकजुट भएका छन् । भेरी नगरपालिकालाई पूर्णरुपमा छुवाछुतमुक्त बनाउने अभियानलाई साथ दिन उनीहरु एकजुट भएका हुन् । जातीय भेदभाव

उपमेयरद्वारा ओढारमा बसेकी महिलाको उद्धार

आशिष बहादुर सिंह बझाङ । जयपृथ्वी नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले ओढारमा बसेकी दुई महिलाको उद्धार गर्नुभएको छ । जिल्ला अस्पताल सिमखेत र बाहुली गाडमा रहेको पक्की पुल नजिकै ओढारमा बस्दै

नदीजन्य पदार्थको दोहन तीव्र, सकेन रोक्न स्थानीय तहले

आशिष बहादुर सिंह बझाङ । जिल्लाका विभिन्न नदी र खोलाबाट ढुंगा, गिट्टी, बालुवाको अवैध दोहन तीव्र गतीमा भइरहँदा पनि स्थानीय तहले रोक्न सकेको छैन् । नदीमा निर्मित पुल पुलेसालगायत संरचना

एम्बुलेन्समा चित्तल तस्करी, चालक पक्राउ

कैलाली । एम्बुलेन्समा चित्तल तस्करी गर्दै गरेको अवस्थामा प्रहरीले चालकलाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा चित्तल तस्करी गर्दै गरेको अवस्थामा दार्चुला प्रहरीले पक्राउ गरेको हो

राप्ती नदीमा डुबेर एक बेपत्ता

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् । कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा बेपत्ता भएका

बाँके राष्ट्रिय निकुञ्जमा यात्रुलाई सास्ती

सनिउल्ला धोबी बाँके । बाँके राष्ट्रिय निकुञ्जमा यात्रुलाई सास्ती हुँदै आएको छ । निकुञ्जका कर्मचारीहरुले बाहिरबाट आएका यात्रुबाट विभिन्न नियम बताएर रकम असुल्दै आएका छन् । शनिबार कपिलवस्तुबाट आएको एक

जंगलमा झुन्डिएको अवस्थामा किशोरको शव

आशिष बहादुर सिंह बझाङ । जंगलमा झुन्डिएको अवस्थामा १६ वर्षीय किशोरको शव फेला परेको छ । बित्थड चिर गाउँपालिका–५ मा रहेको जंगलमा शनिबार करन सिंह महरको शव फेला परेको हो।

विकास कार्यक्रम नपाएपछि किसान आन्दोलित

डडेलधुरा । मुख्यमन्त्री एकिकृत कृषि विकास कार्यक्रम आफूहरुले माग गरेर पनि नपाएको भन्दै डडेल्धुराका किसान आन्दोलित भएका छन् । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर ३ डमरकोटका कृषकहरुले कृषि ज्ञान केन्द्र