सुदूरपश्चिम
टनकपुरको जग्गा भारतले गर्‍यो कब्जा

भारतले सन् १९०८ मा विद्युत् उत्पादन गर्न महाकाली नदीमा एकतर्फी बाँध बनाएको थियो ।

जनताकर्मी चौधरी दुर्घटनामा घाइते

कैलाली । जनता टेलिभिजनका सुदूरपश्चिम व्यूरो प्रमुख भिम चौधरी दुर्घटनामा घाइते भएका छन् । चौधरी मोटरसाइकल दुर्घटनामा परी घाइते भएका हुन् । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका सदस्यसमेत रहेका

मन्त्री रावलमाथि ठगी मुद्दा

वन तथा वातावरणराज्यमन्त्री प्रकाश रावलमाथि किर्ते र ठगीको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

सातै प्रदेश प्रमुख नियुक्त, एकपक्षीय भन्दै माधव नेपालको असहमति

नेकपाको सोमबार बसेको सचिवालय बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो ।

सातै प्रदेशका प्रदेश प्रमुख पदमुक्त 

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।

राप्तीपारि स्वास्थ्यकर्मीको अभाव

गाउंँमा बस्ने व्यवस्था राम्रो नभएको बहानामा स्वास्थ्यकर्मीहरु अन्यत्र गइदिँदा नरैनापुरवासी स्वास्थ्य उपचारबाट वञ्चित छन् ।

रुखबाट लडेर खम्बको मृत्यु

मृत्यु हुनेमा नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्री रहेको प्रहरीले जनाएको छ ।

हर्षोल्लासपूर्वक छठपर्व मनाइँदै

पहिले तराईका बासिन्दाले मात्र मनाउने छठपर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन् ।

आठ लाख नगदसहित ६५ जुवाडे पक्राउ

इलाका प्रहरी कार्यालय कोहलपुरबाट मात्र जुवा सम्बन्धी पाँचवटा मुद्दा दर्ता भएका छन् ।

आँखा अस्पतालका लागि देउसी, पहिलो दिनमै २५ लाख संकलन

थापाले गत बर्ष यही क्लबको देउसी भैलोलाई आखाँ अस्पताल निमार्णका लागि भन्दै जग्गा पनि उपलब्ध गराउन पहल गर्नुभएको थियो ।