अर्थ
६६ लाख हिनामिना गर्ने व्यवस्थापक पक्राउ

घोराही । दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रु ६६ लाख हिनामिनाको आरोपमा प्रहरीले संस्थाका संस्थापक व्यवस्थापक रमिता चौधरीलाई गए राति पक्राउ गरेको छ ।

१० नाउर र ६ झारलको सिकार

बागलुङ । ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो याममा १० नाउर र ६ झारलको सिकार गरिएको छ । आरक्षले १० नाउर र ६ झारलकै लागि सिकार खेल्ने अनुमति दिएको थियो

मुआब्जा नपाए काम रोक्ने चेतावनी

काठमाडौं ।काठमाडौं–तराई जोड्ने दु्रतमार्ग( फास्ट ट्रयाक) निमार्णका क्रममा अधिग्रहण भएको जग्गाको उचित मुआब्जा नपाएको भन्दै ललितपुरको खोकना र बुङमतीका बासिन्दाले काममा अवरोध गर्ने चेतावनी दिएका छन् । समाचार नागरिक दैनिकमा

आईएनजीओको सम्पत्ति छानबिन

काठमाडौैं । महालेखा परीक्षकको कार्यालयले अन्तर्राष्ट्रिय गैरसरकारी (आईएनजीओ) को चलअचल सम्पत्तिमाथि छानबिन अघि बढाएको छ । महालेखाले अगामी वार्षिक प्रतिवेदनमै समेट्ने गरी आईनजीओको चल । अचल सम्पत्ति, विदेशीबाट वार्षिक रुपमा भित्रिएको

जलविद्युतमा सुस्तताः कर्मचारीतन्त्र नै बाधक

काठमाडौं । सुपर मादी जलविद्युत परियोजनाका अध्यक्ष पुष्पज्योति ढुंगानाले सुस्त कर्मचारीतन्त्रकै कारण नेपालमा जलविद्युत अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको गुनासो गर्नुभएको छ । जनता टेलिभिजनको आर्थिक बहस कार्यक्रममा कुरा गर्दै

सिन्धुलीको जुनारमा किराको समस्या

रविन्द्र भट्टराई सिन्धुली । मुख्य नगदे फलफूलको रुपमा परिचित जुनारमा फल कुहिने समस्याले किसान त्रसित बनेका छन् । उचित व्यवस्थापनमा किसान व्यापारी र उपभोक्ताले ध्यान नदिँदा विगतको वर्ष जस्तै यस

महाअभियानबाट २० लाख

लक्ष्मी काफ्ले झापा । सवारी दुर्घटना न्यूनीकरण महाअभियानको शुभारम्भ गर्न झापाको बिर्तामोडमा आयोजित सांगीतिक कार्यक्रमको आय–व्यय सार्वजनिक गरिएको छ । ४ मंसिरमा बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा मुलुककै ख्यातीप्राप्त सांगीतिक समूह

व्यापार घाटा बढ्यो

काठमाडौं । चालू आर्थिक वर्षको तीन महीनामा नेपालको व्यापार घाटा रु तीन खर्ब ४९ अर्ब ८४ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो

जब गभर्नर नै मजदुर युनियन गुहार्न पुग्छन्…..

काठमाडौं । तीन महिनाका अवधिका निजी क्षेत्रका बैंकहरुले अप्रत्यासित ढंगले लगानी गरेका छन् । राष्ट्र बैंकको नीतिविपरीत लगानी भएको पाइएपछि नेपाल राष्ट्र बैंक गम्भीर भएको छ । त्यतिमात्र होइन, आइतबार

जुत्ता चप्पल प्रदर्शनी शुरु

काठमाडौं । भृकुटीमण्डपमा ‘दोस्रो राष्ट्रिय जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु भएको छ । स्वदेशी उत्पादनलाई प्रवर्दन गर्न नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा प्रदर्शनी गरिएको हो । पूर्वप्रधानमन्त्री तथा